समाजवादी मोर्चाको बैठकको बैठक

भावी रणनीति बनाउँदै समाजवादी मोर्चा

समाजवादी मोर्चाको बैठकको बैठक सुरु भएको छ ।

बैठक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा सुरू भएको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफलको साथै मोर्चाको आगामी रणनीति तय गरिने बताइएको छ ।

0Shares
Read More

भारतले फोहोरमैला व्यवस्थापन र नदी प्रदूषण नियन्त्रणमा सहयोग गर्ने

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । आज सिंहदरबारस्थित मन्त्री सिंहको कार्यकक्षमा उक्त भेट भएको हो । भेटमा उनीहरुबिच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहयोग अभिवृद्धिका निम्ति भारत सरकार…

0Shares
Read More

राष्ट्रपतिद्वारा अर्थसम्बन्धी तीन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। मंगलबार राष्ट्रपति पौडेलले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक, २०८१ पारित गरेका हुन् । यो सँगै यी तीन विधेयकले कानुनी रूप लिएर कार्यान्वयनमा गएका छन् । संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ…

0Shares
Read More

एनएमबी बैंकको अटो लोन ८ प्रतिशतमा

काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतिय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो । ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविस्य…

0Shares
Read More

मुस्ताङमा एक वर्षमा आए चार लाख २७ हजार पर्यटक

म्याग्दी । मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी पर्यटक आएका हुन् । घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रने सवारीसाधन र पर्यटक तथ्याङ्क तथा विवरण…

0Shares
Read More

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा, राष्ट्रपतिद्वारा स्वीकृत

काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्रीमार्फत् राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेको शीतल निवासले जनाएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0Shares
Read More

परराष्ट्रमन्त्री र भारतीय राजदूतबीचको भेटमा सीमा समस्याबारे चर्चा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राणालाई राजदूत श्रीवास्तवले भेटेका हुन् । भेटका क्रममा श्रीवास्तवले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । भेटका अवसरमा नेपाल–भारत सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको डा.देउवाले जानकारी दिइन । सोमबार मात्रै परराष्ट्रमन्त्रालयको पदभार सम्हालेकी…

0Shares
Read More

सुदूरपश्चिममा फेरिए नाउपा संसदीय दलको नेता

काठमाडौं । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाएका छन् । शनिबार बसेको बैठकले घनश्यामलाई दलको नेताबाट हटाउदै प्रमुख सचेतक खुशीराम डगौरा थारुलाई जिम्मेवारी दिने निर्णय गरेको हो । साथै उपनेताको जिम्मेवारी कैलाश चौधरीलाई र प्रमुख सचेतकको जिम्मेवारी टिका थापालाई दिने निर्णय गरिएको हो । ७ जनामध्ये चार…

0Shares
Read More

सिमलटारदेखि गण्डक व्यारेजसम्म बेपत्ता बस र यात्रु खोज्दै सशस्त्र प्रहरी

काठमाडौं । गत शुक्रबार चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित त्रिशूली नदीमा दुर्घटना भई हराइरहेको यात्रुसहितको दुई वटा बस खोजीकार्यका लागि आज मंगलबार सशस्त्र प्रहरीको ३ सय १ जना सुरक्षा फौज घटनास्थलदेखि करिब १ सय ३२ किलोमिटर दूरी रहेको गण्डक व्यारेजसम्म परिचालन भएको छ । दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय…

0Shares
Read More

वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले पाए सफाइ

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले अदालतबाट सफाइ पाएका छन्। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले गायक ओडलाई सफाइ दिएको हो। उनीमाथि लगाइएको आरोपमा दाबी पुग्ने अदालतले जनाएको छ। गत चैत ४ गते ओडमाथि श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्।उजुरी परेपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।…

0Shares
Read More