नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न कतार प्रस्थान गरेका छन् । आगामी शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा सुरु हुने प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न पोखरेल आज कतार प्रस्थान गरेका हुन् । पोखरेलसँगै कार्यक्रम सहभागि हुन एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम…


