जेनजी आन्दोलन असर : बर्दिबासमा एक सय ८३ वटा सालका रुख कटान

महेन्द्रनगर । जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति अन्तर्गतको १८३ बोट सालका रुख कटान गरिएको छ । जेनजी आन्दोलनका क्रममा मङ्गलबार प्रदर्शनकारीले कार्यालयमा आगजनी प्रयास गरेपछि १८ वटा रुख काटेका थिए । भोलिपल्ट बुधबार थप १६५ बोट सालका रुख कटान गरिएको थियो । प्रहरीले रुख कटान गर्ने दुई युवालाई पक्राउ…

0Shares
Read More

२०८२ साल भदौ २८ गते शनिबारको राशिफल

२०८२ साल भदौ २८ गते शनिबारको राशिफल : मेष- अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्‍नेछन्। प्रयत्‍न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। समयको गतिलाई पछ्याउन प्रयत्‍न गर्नु होला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ। वृष- आश मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर,…

0Shares
Read More

जेनजी आन्दोलन : सर्लाहीका युवकको काठमाडौँमा मृत्यु

लालबन्दी । जेनजी आन्दोलनका क्रममा सर्लाहीका एक युवकको पनि मृत्यु भएको छ । २४ गते भएको आन्दोलन उग्र बनेपछि कालिमाटीमा उनको गोली लागेर मृत्यु भएको पुष्टि भएको हो । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय देव बहादुर सुवेदी रहेका छन् । उनको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निधन भएको प्रहरीले…

0Shares
Read More
सर्लाही कारागारमा आगजनी प्रयास, निषेधाज्ञा जारी

सर्लाही कारागारमा आगजनी प्रयास, निषेधाज्ञा जारी

सर्लाही कारागारमा कैदीबन्दीले तोडफोड र आगजनी गर्दै भाग्ने प्रयास गरेका छन्। सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अवस्था शान्त भएको छ। प्रशासनले सुरक्षाको कारण निषेधाज्ञा जारी गरेको छ।

0Shares
Read More
जेनजी आन्दोलनको बीच गौर कारागार रणभूमि, सयौँ कैदी फरार

जेनजी आन्दोलनको बीच गौर कारागार रणभूमि, सयौँ कैदी फरार

तहटको गौर कारागार मंगलबार राति रणभूमि बनेको छ। जेनजी आन्दोलनकै बीच सयौँ कैदी भाग्न सफल भएका छन् भने सुरक्षाकर्मीले केहीलाई नियन्त्रणमा लिएको छ। बाँकी फरार कैदीहरूको खोजी तीव्र भएको छ।

0Shares
Read More

राष्ट्रहितका खातिर क्रियाशील रहन नेपाल प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध गरेको छ । मङ्गलबार राति प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्तिमार्फत सोमबार जेन–जीको आह्वानमा आयोजित शान्तिपूर्ण विरोधप्रदर्शनका क्रममा भएका दुःखद् घटनाबाट प्रहरी सङ्गठन मर्माहत भएको बताएको छ । “यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ,…

0Shares
Read More

देशभर कर्फ्यु आदेश जारी

काठमाडौँ । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी…

0Shares
Read More

वीरगञ्जमा पनि जेनजीको प्रदर्शन

वीरगञ्ज । जेनजी पुस्ताले सोमबार देशभर सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दै छन् । यसैबिच युवाहरूले मधेस प्रदेशको वीरगन्जमा पनि प्रदर्शन गरेका छन् । उनीहरूले भ्रष्टहरूलाई जबाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने प्रदर्शन गरेको बताएका छन् ।  

0Shares
Read More

घाँस काट्दै गर्दा चट्याङ लागेर महिलाको मृत्यु

सिरहा ।  सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१९ स्थित जोगिया टोलकी ५० वर्षीया सुलेनादेवी मण्डलको आइतबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार मण्डल आफ्नै खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेको थियो । सूचना अधिकारी पासवानले…

0Shares
Read More
देशभर मनसुनको असर, पहिरो र बाढीको जोखिम बढ्यो

आजको मौसम : मधेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ । कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका…

0Shares
Read More