राजविराजको मुख्य सडक मै खाल्डाखुल्डी, जीर्ण सडकले दुर्घटनाको जोखिम

राजविराजको मुख्य सडक मै खाल्डाखुल्डी, जीर्ण सडकले दुर्घटनाको जोखिम

राजविराजस्थित रुपनी मोडमा सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ।मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारी चालकले गुनासो गर्ने गरेका छन्।

0Shares
Read More
टाटा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

टाटा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिकामा टाटा सुमो र मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

0Shares
Read More
रामगोपालपुर न.पा.का–२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिए

रामगोपालपुर न.पा.का–२का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिए

रामगोपालपुर न.पा.का–२ का वडाध्यक्ष मुकेशकुमार यादव मृत भेटिएका छन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार जलेश्वर–बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका–८ स्थित कलभर्ट छेउमा आज आइतबारस बिहान उनी मृत फेला परेका हुन् ।

0Shares
Read More
लालबन्दीमा किशोर को डुबेर मृत्यु, खोला नजिकै खेल्दै गर्दा घटना

लालबन्दीमा किशोरको डुबेर मृत्यु, खोला नजिकै खेल्दै गर्दा घटना

लालबन्दीको फूलजोर खोला नजिकै खेल्दै गर्दा एक किशोर डुबेर मृत्यु भएको छ। खोला नजिकै नुहाउन गएका उनी क्रसर उद्योगले खनेको गहिरो खाल्डोमा डुबेपछि गोताखोर टोलीको सहयोगमा शव निकालिएको हो।

0Shares
Read More
सर्लाहीको पर्सामा स्कुल बस दुर्घटना, तीन घाइते

सर्लाहीको पर्सामा स्कुल बस दुर्घटना, तीन घाइते

सर्लाहीको पर्सा गाउँपालिकामा स्कुल बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्, जसमा बसका चालक र दुई जना विद्यार्थी छन्। बस कुलोमा भासिएपछि यो दुर्घटना भएको हो।

0Shares
Read More