सर्लाहीमा भारी वर्षा, बागमतीको ३५ ढोका खोलियो

लालबन्दी : सर्लाहीको बसवरिया गाउँपालिकास्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो । लगातार भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह बढेको छ । पानी पर्ने क्रम अझै नरोकिने भएकाले वर्षाको पानीले समेत जिल्लाका विभिन्न स्थानमा बाढी…

0Shares
Read More
मधेश प्रदेशमा आज सार्वजनिक बिदा

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

लालबन्दी : सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अविरल वर्षासँगैको प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले थप दुई दिन बिदा दिएको हो । सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भएको थियो । तर, अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले…

0Shares
Read More

विपद्‌को बैठकमा पुगे सुदन गुरूङ, सरकारी कर्मचारीलाई दिए निर्देशन

१८ असोज, काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा जेनजीका नेता सुदन गुरुङ सहभागी भएका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्ट सहभागी बैठकमा गुरूङले विपद् उद्धारसँग सम्बन्धित विषयमा निर्देशन दिएका छन् । उनी आफैले सार्वजनिक गरेको उक्त भिडियोमा कर्मचारीहरूलाई निर्देशन दिँदै गरेको देखिएको छ । उनले कर्मचारीहरूलाई ठाडो निर्देशन दिँदै भनेका…

0Shares
Read More

पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी बर्षा

गोडैता : देशभरका १० वटा वर्षामापन केन्द्रले खतराको तह पार गरेका छन् । बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरुमा अति भारी वर्षा मापन भएको छ। पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी वर्षा मापन भएको छ। त्यहाँ २७० मिलिमिटर वर्षा मापन भएको। यो अति धेरै भारी वर्षा हो। तराइका अन्य आसपास…

0Shares
Read More

रौतहटमा चट्याङ लागेर दुई किशोरको मृत्यु

लालबन्दी : रौतहटको कटहरिया नगरपालिकामा चट्याङ लागेर दुई जना किशोरको मृत्यु भएको छ। अविरल वर्षासँगै शनिबार साँझ करिब ६ बजे चट्याङ पर्दा वडा नं. २, हंथियाहि गाउँका १६ वर्षीय सेराज लहेरी र १६ वर्षीय नवीन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएर…

0Shares
Read More

लामो दूरीका यातायात सोमबारसम्मका लागि बन्द

हरिपुर्वा : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शनिबारदेखि तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो । ‘भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं…

0Shares
Read More

पाँचथर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते

विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।  ६ जना घाइते भएका छन् । ताप्लेजुङबाट इटहरी जाँदै गरेको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु र घाइते भएकाहरुको सनाखत हुन सकेको छैन ।

0Shares
Read More

मौसम : मधेशसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

लालबन्दी : हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको…

0Shares
Read More

धादिङ, चितवन र तनहुँका जोखिमयुक्त सडकमा बिहान ६ बजेदेखि गाडी चलाउन रोक

काठमाडौं । पानी परिरहेकाले यात्रामा जोखिमयुक्त धादिङ, चितवन र तनहुँका सडकमा आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको छ । जोखिम कायम रहेकाले सकेसम्म यात्रा नगर्न र यात्रा गर्नैपरे सम्बन्धित सुरक्षा निकायसँग समन्वय गर्न अधिकारीहरुले अनुरोध गरेका छन् । धादिङमा बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडक बन्द छ । मुग्लिन–नारायणगढ…

0Shares
Read More

मधेस सरकारको छोरी शिक्षा बिमा कार्यक्रम बजेट अभावले स्थगित

जनकपुरधाम : मधेस प्रदेश सरकारले सात वर्ष अघि ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजनाअन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट नै विनियोजन नगरेको हो । शिक्षा विकास निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियंका यादवले बजेट…

0Shares
Read More