भारी वर्षाको उच्च जोखिम: रात्रि बस नचलाउन प्राधिकरणको आग्रह

यी जिल्लाका नदीमा आज बाढीको जोखिम

काठमाडौँ । देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना कायमै रहेकोले खोला तथा नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबका तीन दिन कर्णालीको सहायक नदी भेरी र पश्चिम सेतीको जलसतह उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, कोसी, नारायणी, कर्णाली, महाकाली र यसका…

0Shares
Read More
चितवनमा सडक दुर्घटनामा एक वर्षमै ११५ जनाको मृत्यु

त्रिशूलीमा वेपत्ताहयात्रुहरुको खोजीमा खटियो भारतीय टोली

त्रिशूलीमा वेपत्ताहयात्रुहरुको खोजीमा खटियो भारतीय टोली ।

चितवनको सिमलताल क्षेत्रमा त्रिशूली नदीमा खसेर वेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि भारतबाट आएको विपद उद्धार टोलीले आजदेखि खोजी सुरु गरेको छ ।

0Shares
Read More

गुरुपूर्णिमाको सार्थकता

ईश्वरीय रचना सृष्टि सुव्यवस्थित ब्रह्माण्डीय नियम अनुसार चलिरहन्छ । गुरु शिष्य सम्बन्धको उद्गम ईश्वरीय नियममा हुन्छ । ईश्वरीय विधान अनुसार ईश्वर (भगवान्) को खोज गर्न सकिन्छ । कुनै सद्गुरुद्वारा नै ईश्वरसँग मिलाउन सकिन्छ । सद्गुरुले भगवान् पाउने बाटो पहिलै खोजिसकेको हुन्छ । अर्थात् भगवान् प्राप्त गरिसकेको हुन्छ । गुरुपूर्णिमाको वास्तविक अर्थ के हो ? जीवको…

0Shares
Read More

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे मनोनीत

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले शनिवार घिमिरेलाई पार्टीको संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरेका हुन् । सिन्धुली १ बाट निर्वाचित घिमिरे पार्टीको केन्द्रीय सदस्य तथा लेखा समितिको संयोजक समेत हुन् । यसअघि प्रमुख सचेतक रहेका नेता रमेश लेखक…

0Shares
Read More

बाढीपहिरो र चट्याङबाट मानवीय क्षति धेरै

काठमाडौं । नेपालमा मनसुन सुरु भएको एक महिनामा मनसुनजन्य विपद् (मुख्यगरी बाढीपहिरो र चट्याङ)का घटना तथा मानवीय क्षति धेरै भएको भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसुनको ३० दिनको अवस्था प्रतिवेदनअनुसार गत वर्षभन्दा यस वर्षको मनसुनको ३० दिनमा दुई सयभन्दा बढीले बाढी, पहिरो, चट्याङ तथा भारी वर्षका घटना…

0Shares
Read More

स्रोतमै फोहर वर्गीकरण गर्न कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैलाई आग्रह गरेको छ । उत्पादन भएका सबै प्रकारका फोहर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा पुर्‍याउँदा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमै फोहोरको वर्गीकरण गर्ने र कुहिने फोहोर मात्र उक्त स्थानमा लानुपर्ने जनाएको हो । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, “काठमाडौं उपत्यकाको…

0Shares
Read More

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ। प्रधानमन्त्री ओलीले भोलि (आइतबार) विश्वासको मत लिँदैछन् । त्यसको अघिल्लो दिन आज राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने भएको हो । संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखाएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।…

0Shares
Read More

नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले दिए राजीनामा

काठमाडौं । नेपाल कानुन आयोगका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। नेपाल न्याय सेवारकानुन समूहका सचिव अधिकारी ५८ वर्षे उमेर हदका कारण मंसिर २८ गते घर जाने सूचीमा थिए । तर, उनले ६ महिना अगाडि नै सचिवबाट राजीनामा दिएका हुन् । २०७७ चैत ५ गते सचिवमा बढुवा भएका अधिकारीले झन्डै ३ वर्ष ४ महिना…

0Shares
Read More

अचेत अवस्थामा भेटिए लालबन्दीका सुवास, थप उपचार गर्न काठमाडौँ लगिँदै –

लालबन्दी : लालबन्दी नगरपालिकाका वडा नम्बर ८ का युवा व्यवसायी सुवास बानियाँलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ। गएको असार ३० गते साँझ साढे ५ बजे मोटरसाइकल पुर्‍याउन भनी घरबाट निस्केका बानियाँ हिजो शुक्रबार राति अचेत अवस्थामा घर आइपुगेका थिए। घरबाट एकाएक बेपत्ता भएका उनलाई नवलपुरमा एक गाडीले छाडिदिएको र हिँड्दै घरसम्म आएका…

0Shares
Read More

सिन्धुलीको गोलन्जोरमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु, ७ घाइते

सिन्धुली : सिन्धुलीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। सिन्धुलीको गोलन्जोरमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु, ७ घाइते भएका हुन् । जिल्ला सदरमुकाम सिन्धुलीबाट जिल्लाकै गोलन्जोर-३ ग्वाल्टारतर्फ जाँदै गरेको प्रदेश-२-०२-००१ ह-१३७१ नम्बरको अटो बन्दिजोर खोला नजिक पर्ने काप्रेमा दुर्घटना हुँदा कमलामाई नगरपालिका-१३ की ३५ वर्षीया मन्दिरा…

0Shares
Read More