अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड पहिरोले अवरुद्ध

५ भदौ, काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा सुख्खा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। धुलिखेल नगरपालिका-८, ठकुरीगाउँ चन्दडाँडामा बिहीबार बिहान १० बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए । उनका अनुसार पहिरोका कारण सडक दुवैतर्फका सवारी साधन रोकिएका छन् ।…

0Shares
Read More

विद्यालय शिक्षा विधेयकलाई अन्तिम रुप दिन शिक्षा समितिको बैठक सुरु

५ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रुप दिन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ । बिहान ८ बजे नै बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो । आजको बैठकमा विवादित विषय टुंगो लगाएर विधेयक पारित गर्ने कार्यसूची रहेको छ । यसअघि समितिले विवादित विषयलाई थाँती राखेर…

0Shares
Read More

‘रवीन्द्र मिश्रहरू प्राविधिक रूपमा पार्टीमा हुनुहुन्न’

अरू नेताहरूलाई भूमिकाविहीन बनाएर एकल नेतृत्वमा पार्टी चलाउन खोजिएको छ । त्यसरी चल्दैन ।

0Shares
Read More

प्रहरी चेकिङमा मोटरसाइकल दुर्घटना, सामाजिक अभियन्ताको मृत्यु

५ भदौ, विराटनगर । विराटनगरमा सवारी जाँचको क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका–६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो । घटना गएराति ८:२० बजेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगर महानगरपलिका–४ दूधफारम चोकमा ट्राफिक प्रहरीसहित चेकिङ गरिरहेको थियो । विराटनगरबाट…

0Shares
Read More

२०८२ साल भदौ ०५ गते बिहिबारको राशिफल

२०८२ साल भदौ ०५ गते बिहिबारको राशिफल : मेष- विभिन्‍न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्‍ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्‍न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्‍याउनु होला। वृष- नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्‍न अवसरले पछ्याउनेछन्।…

0Shares
Read More

काठमाडौँमा १५ महिने बालिका बलात्कृत

काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा १५ महिने बालिका बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न आरोपमा प्रहरीले ५९ वर्षीय राजकुमार गोलेलाई पक्राउ गरेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–८ घर भएका गोलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ। पीडित बालिका उनकी २८ वर्षीया आमासँग गोठाटारमा डेरामा बस्थिन् । गोठाटारमा…

0Shares
Read More

लिपुलेकबारे भारतको प्रतिक्रिया- ‘नेपालको दाबी ऐतिहासिक तथ्यमा आधारित छैन’

News Summary Generated by OK AI. Editorially reviewed. भारतको परराष्ट्र मन्त्रालयले लिपुलेकबाट भारत-चीनबीच हुने सीमावर्ती व्यापार पुनः सुरु गर्ने विषयमा नेपालको दाबीलाई अस्वीकार गरेको छ। भारतले भू-भागसम्बन्धी दाबीहरू कुनै ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नभएको र एकतर्फी दाबी अस्वीकार्य भएको बताएको छ। नेपालले उक्त क्षेत्रमा सडक निर्माण, विस्तार र सीमा व्यापार नगर्न भारतलाई आग्रह गर्दै…

0Shares
Read More

अखिल क्रान्तिकारीका अध्यक्षलाई प्रश्न- विश्वविद्यालय तोडफोड शैक्षिक आन्दोलनको हिस्सा हो ?

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले केही दिनअघि त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरे । रजिस्ट्रार कार्यालयको ढोकाको सिसा र गमला फुटाए । विश्वविद्यालय परिसरभित्र झडपको स्थिति बन्यो । आफ्ना माग पूरा गराउने नाममा नाममा हुने यस्ता गतिविधि अखिल क्रान्तिकारीको शैक्षिक आन्दोलनकै हिस्सा हो त ? भन्ने प्रश्न खडा भएको छ । शैक्षिक आन्दोलनको…

0Shares
Read More

‘भारत र चीन रिसाउलान् भनेर नेपालले खुसी पार्न खोज्दाको परिणाम हो’

भारत र चीनले नेपाललाई ‘टेकन फर ग्रान्टेड‘को रुपमा लिए । नेपालका लागि योभन्दा ठूलो कमजोरी के हुन्छ ? हामी त न चीनले पत्याउने न भारतले पत्याउने भयौं । हाम्रै कमजोरीका कारण यो भएको हो ।  लिपुलेक भारतको सीमा होइन । यो नेपाल र चीनको सीमा हो । यो चीन र नेपालको मामिला हुनुपर्ने ठाउँमा चीन नै हामी र…

0Shares
Read More

काठमाडौंमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गर्ने तयारी

News Summary Generated by OK AI. Editorially reviewed. काठमाडौँ उपत्यका विकास प्राधिकरणले अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भौतिक पूर्वाधार निर्माण नियन्त्रणमा कडाइ गर्ने जनाएको छ। आयुक्त शुभाष बस्नेतले योजना अनुमतिबिना बिक्री वितरणमा राखिएका घडेरी वा संरचना कानुनी रूपमा अवैध हुने भएकाले सचेत रहन आग्रह गर्नुभयो। प्राधिकरणले अवैध कित्ताकाटमा कडाइका साथ कारबाही गरिने र सञ्चारमाध्यमलाई…

0Shares
Read More