आजको राशिफल : तुलालाई स्वास्थ्य समस्याले सताउने, धनुलाई घरायसी समस्या देखापर्ने
२०८२ साल भदौ ०८ गते आइतबारको राशिफल : मेष- प्रयत्न गर्दा पनि मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनु होला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुनेछ। वृष- व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ…


