भ्रष्टाचारमा संलग्न तेलीलाई अख्तियारले घुस लिएको ३५ हजारको दाबी
सर्वेक्षक बेचनप्रसाद गुप्ता तेली विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको बिहीबार, अख्तियार अनुसन्धान आयोगले सेवाग्राहीबाट ३५ हजार रुपैयाँ लिएको दाबी गरेको हो।
सर्वेक्षक बेचनप्रसाद गुप्ता तेली विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको बिहीबार, अख्तियार अनुसन्धान आयोगले सेवाग्राहीबाट ३५ हजार रुपैयाँ लिएको दाबी गरेको हो।
लालबन्दी : सर्लाहीमा रासायनिक मलको कृत्रिम अभाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ। केही सहकारी र डिलरहरूले नै रासायनिक मलको कृत्रिम अभाव सिर्जना गरेको भन्दै त्यस्ता डिलरहरूलाई कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) ओमप्रसाद घिमिरेले सूचना जारी गर्दै रासायनिक मलको कृत्रिम अभाव…
लालबन्दी : राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। आज सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना फेल (एनजी) भएका छन्। नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका…
बारा : सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले सरकारी पत्र किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हात पारेको खुल्न आएको छ। नगरपालिकाको अधिकृत सातौं तहका कर्मचारी जैसवालले नगरपालिकाको नक्कली पत्र र नगरप्रमुख किशोरीप्रसाद कलवारको हस्ताक्षरसमेत किर्ते गरी पेस गरेको कागजातको आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको खुल्न आएको…
गोडैता : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ७ बजे बोर्ड बैठक बसेर १० बजेसम्म नतिजा सार्वजनिक हुने भएको हो । हिजो नै नजिता सार्वजनिक गर्ने तयारी भए पनि केही प्राविधिक काम बाँकी भएकाले आज सार्वजनिक गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । गएको…
सर्लाही : आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौमस विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल नारायणी नदीमा पानीको बहाब बढेसँगै सतर्कता अपनाउन निर्देशन गरिएको छ । बाढीविद् जोशन महर्जनले चितवन आसपासका…
जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताए। रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या…
लहानः घरमा रहेको किराना पसलमा प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिराहाको धनगढीमाई नगरपालिका–१ बाखर गाउँबाट एक महिलालाई पक्राउ गरेको छ। आफ्नै घरमा सञ्चालन गरेको किराना पसलमा लागुऔषध बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले स्थानीय करिब ३५ वर्षीया विनादेवी यादवलाई पक्राउ गरेको हो। पक्राउ परेकी यादवको किराना पसल…
लालबन्दी : ईश्वरपुर नरपालिकाको एक वर्षको अवधिमा खाजाका रूपमा २६ लाख ३१ हजार ६ सय ३६ रुपैयाँ खर्च गरेको पाइएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनमुान आन्तरिक अनुमान आयको परिधिभित्र रही औचित्यका आधारमा विविध खर्च गर्न पाउने व्यवस्था गरेको छ । तर पालिकाले नगरपालिकाले खाना तथा खाजा खर्चमा…
काठमाडौँ : देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा ४७.२, झापाको अनारमनीमा १२७.४, उदयपुरको सुन्दरपुरमा ११८.८, सिन्धुपाल्चोकको ढुंगेमा…