भारतले नेपाललाई आर्थिक वर्षका लागि ७ सय करोड अनुदान दिने
भारतले २०२४/२५ का लागि नेपाललाई ७ सय करोड भारु अनुदान दिने भएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणको बजेट भाषणमा शिक्षा, रोजगारी, किसान, महिला, र युवालाई प्राथमिकता दिइएको छ।
भारतले २०२४/२५ का लागि नेपाललाई ७ सय करोड भारु अनुदान दिने भएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणको बजेट भाषणमा शिक्षा, रोजगारी, किसान, महिला, र युवालाई प्राथमिकता दिइएको छ।
एजेन्सी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकपको छनोट प्रतियोगितामा केही परिवर्तन गरेको छ । आइसिसीको सोमबार बसेको बोर्ड बैठकले महिला र पुरुष विश्वकपको छनोट प्रतियोगिताको प्रक्रियामा थोरै परिवर्तन गरेको हो । आइसिसीको नयाँ निर्णयअनुसार सन् २०२६ मा हुने पुरुष टी–२० विश्वकपमा एसिया क्षेत्र छनोटबाट तीन टिमले मौका पाउने छन् । आइसिसीले एसिया र इस्ट एसिया…
लहान : छिमेकीको हत्या गरेको आरोपमा सिरहामा प्रहरीले एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्नमा गाउँपालिका-२ ब्रह्मपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता मुक्तिनाथ सापकोटाले जानकारी दिए। बच्चुले गत जेठ ३ गते बिहान ब्रह्मपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको आरोप छ। ट्याक्टर…
काठमाण्डू, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अंक अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को विन्दु कायम भएको हो । आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता सेयर एक…
नेकपा एमालेले बागमती प्रदेशका लागि आफ्नोतर्फबाट मन्त्री नियुक्त गर्ने व्यक्तिहरूको नाम टुंग्याएको छ। मन्त्री हुने व्यक्तिहरूमा प्रकाश श्रेष्ठ, प्रेमभक्त महर्जन, अमन मास्के, कृष्ण सिलवाल, सुकमाया तामाङ, र किरण थापा मगर रहेका छन्।
वागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डा टुंगिएको छ। कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिने सहमति भएको छ। बहादुरसिं लामा मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारीमा छन्।
काठमाण्डू, संसद बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा सांसदहरुले उठाएको प्रश्नको विभागीय मन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकको कार्यसूची अनुसार विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् । स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा…
रुपन्देही : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दावी पेस गरेका उनलाई प्रमुख अमिक शेरचनले नियुक्त गरेका हुन् । एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका थिए । प्रदेश प्रमुख शेरचनले धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई…
काठमाण्डू, देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । वागमती, गण्डकी तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको हो । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै मधेस प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम…
काठमाण्डू, पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै काठमाडौंमा वर्षा भएको छ । गएराति भारी वर्षा हुँदा काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागअनुसार काठमाडौं उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ । काठमाडौंको नदीमा जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बस्नेहरूलाई सतर्कता अपनाउन विभागले सुझाव दिएको…