मधेशको साक्षरता दर बढाउन विश्वविद्यालयहरूसँग साझेदारी गरिने –

जनकपुर : मधेश प्रदेश सरकारले प्रदेशको साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने तयारी गरेको छ। यसका लागि मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका पदाधिकारी र अन्य सरोकार भएकासँग पनि छलफल प्रारम्भ गरेका मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ। गरिबी र अन्य समस्याका कारण शिक्षाबाट वञ्चित व्यक्तिलाई शिक्षाको पहुँचमा ल्याउन आवश्यक सहकार्यसहित अगाडि बढ्नुपर्नेमा मुख्यमन्त्री…

0Shares
Read More

‘डेडिकेटेड र ट्रङ्कलाइन विद्युत् महसुल बक्यौता विवाद चाँडो सुल्झियोस्’

काठमाडौँ, २१ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता विवाद चाँडो सुल्झिनुपर्ने धारणा राखेका छन् । विशेष समयमा बोल्ने अधिकांश सांसदहरुले यो विषयलाई कानुनी ढङ्गले चाँडो निरुपण हुनुपर्ने बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौतासम्बन्धी विवाद चाँडो निरुपण हुनुपर्नेमा जोड दिए ।…

0Shares
Read More

ईपीएस भाषा परीक्षाको दोस्रो चरणको नतिजा सार्वजनिक

काठमाण्डौः कोरियन भाषा परीक्षा (ईपीएस)को दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक नतिजाअनुसार १३.५ प्रतिशत मात्र उतीर्ण भएका छन् । उत्पादनमूलक क्षेत्रका लागि एचआरडी कोरियाले २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन गरेको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएका थिए । जसमध्ये आठ हजार ९६५ जना मात्र उतीर्ण भएका छन् । वैदेशिक…

0Shares
Read More
अवैध भिओआइपी सञ्चालन गर्ने दुई पक्राउ

फेसबुक ह्याकगरी साइबर अपराधमा संलग्न पक्राउ

काठमाण्डौंः विदेशमा बसेर महिलाको फेसबुक ह्याकगरी साइबर अपराध गर्ने एक व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ का सन्दीप थापामगर रहेका छन् । उनी साइबर अपराध गर्दाका समयमा वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेको खुलेको ब्युरोका उपनिर्देशक, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । थापाले…

0Shares
Read More
सामाजिक सञ्जालमार्फत ठगी गर्ने सिरहाका व्यक्ति पक्राउ

मलंगवाबाट अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ –

मलंगवा : सर्लाहीबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। जिल्ला सदरमुकाम सर्लाही क्याम्पसमा सिटिइभिटीबाट सञ्चालित सामान्य चिकित्साको प्रवेश परीक्षाका क्रममा अर्काको नाममा परीक्षा दिन खोज्ने सिरहा सुखीपुर नगरपालिका-३ का ३१ वर्षीय दुर्गा शर्मालाई प्रहरीले पक्राउ गरेको हो। उनले शिवनारायण ठाकुरको नाममा परीक्षा दिन परीक्षा केन्द्रमा प्रवेश गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको…

0Shares
Read More

सेवाको गुणस्तर थप सुधार गर्न महानिरीक्षक कुँवरको निर्देशन

काठमाडौँ : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सेवाको गुणस्तर सुधार गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आज कर्मचारीलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक कुँवरले मनसुनजन्य तथा अन्य प्राकृतिक प्रकोपका घटनाको उद्धारलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो । सडक दुर्घटना न्यूनीकरण तथा जनचेतना फैलाउन विभिन्न सरोकारवाला निकाय, स्थानीय तह तथा…

0Shares
Read More
‘धर्मले मानिसलाई मानसिक रुपमा स्वस्थ बनाउँछ’

‘धर्मले मानिसलाई मानसिक रुपमा स्वस्थ बनाउँछ’

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले धर्मले मानिसलाई मानसिक रुपमा स्वस्थ बनाउने बताउनुभएको छ । तनहुँको शुक्ला

0Shares
Read More

द्रूतमार्ग विकासको नमुना हुनेछ- प्रधानमन्त्री ओली

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई- मधेस द्रुतमार्ग आधुनिक विकासको नमुना साबित हुने बताएका छन् । नेपाली सेनाद्वारा निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सुरुङ युगसँगै नयाँ युगमा प्रवेश गरेको र अब यो विकास निर्माणको गति निरन्तर अघि बढ्ने उद्घोष गरे । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौँ–निजगढतर्फको एक दशमलव…

0Shares
Read More

सेनाको सर्पदंश उपचार केन्द्र प्रभावकारी सेवा दिँदै

नवलपरासी,पश्चिम् । गर्मी मौसममा तराईमा सर्पको बिगबिगी नै हुने गर्दछ । पुर्वी नवलपरासीको त्रिवेणिमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रले बिगत लामो समयदेखि प्रभावकारी सेवा दिँदै आइरहेको छ । सर्पको डसाइबाट समयमै यस केन्द्रमा पुगेका कयौँ बिरामीहरू सन्चो भएर फर्किएका छन्। पुर्वी नवलपरासीको बिनयी त्रिबेणि गाउँपालिका वडा नम्बर-६ मा नेपाली सेनाको गोरखदल गण भित्र यो…

0Shares
Read More
प्रजातन्त्र सेनानीहरूको राज्यले उचित

प्रजातन्त्र सेनानीहरूको राज्यले उचित कदर र सम्मान गर्नुपर्छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनःस्थापनका लागि अविश्राम र अथक सङ्घर्ष गर्ने प्रजातन्त्र सेनानीहरूको राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

0Shares
Read More