११ करोड खर्चेर उदिपुरमा पहिरो रोकथाम गरिँदै

लमजुङ । सङ्घीय सरकारको ११ करोड १९ लाख बजेटमा उदिपुर देउरालीडाँडा पहिरो रोकथाम सुरु गरिएको छ । डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि पर्खाल निर्माण सुरु गरिएको हो । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी किरण पोखरलेले हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । हालसम्म टेवा, पर्खाल, ग्याबिन…

0Shares
Read More

प्रहरीले गोली हानेर लालबन्दीको डाँका समात्यो –

लालबन्दी : लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिरहा र सिन्धुलीमा डकैती गर्दै आएका एक डाँकालाई प्रहरीले गोली हानेर समातेको छ। सर्लाहीको लालबन्दी नगरपालिका-२ का ४० वर्षीय विजेन्द्र पासवन पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा आइतबार राति सोनमा गाउँपालिका-५ खैरवनीस्थित सर्लाही र महोत्तरीको सिमाना शीतलपुरबाट उनलाई समातेको हो। उनलाई…

0Shares
Read More

चौथो कार्याकाल सम्हालेका पौडेलले भने- सेयर बजार सन्तुलित रुपमा अघि बढ्छ

काठमाडौं । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले विकास वित्तमा भएका अभावहरूको समस्या समाधान गर्ने बताएका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले अर्थमन्त्रालयको पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘अहिले अर्थतन्त्र तथा सार्वजनिक वित्तमा समस्याहरू छन् । सबैसँग सहकार्य गरेर समाधान गर्नुपर्छ । अर्थतन्त्रका समस्या समाधान गर्न सरकार अभिभावकका…

0Shares
Read More

भ्रष्टाचार नियन्त्रण गर्ने नवनियुक्त गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने काम सरकारको प्राथमिकतामा रहेको छ । सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उनले अर्थतन्त्रमा शिथिलता र संकुचन देखिएको भन्दै अर्थतन्त्रलाई चलायनमान बनाएर उकास्ने र संविधानका मूल तत्वहरुलाई बलियो बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको बताए । उनले भने, ‘राजनीतिक स्थिरता र भ्रष्टाचार…

0Shares
Read More
टिकट काउन्टरहरु नहटाऊ

टिकट काउन्टरहरु नहटाऊ

काठमाडौं । काठमाडौं चक्रपथ आसपासका टिकट काउन्टर तत्काल नहटाउन काठमाडौं महानगरपालिकालाई तीनवटा यातायात मजदुर संगठनहरुले आग्रह गरेको छ । साउन १ गतेदेखि बसपार्क बाहेकका टिकट काउन्टर हटाइने भन्दै गोरखापत्रमा समाचार प्रकाशन र माइकिङ्ग गरेर आम सर्वसाधारण, यातायात मजदुर र यातायात व्यवसायीलाई महानगरले आतङ्कित बनाएको भन्दै त्यसो नगर्न महानगरलाई आग्रह गरेको हो । एकांकी र निरङ्कुश…

0Shares
Read More

किसानको छोरो हुँ, समस्याबारे जानकार छु : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले कृषि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रका सबै निराशा हटाएर अगाडि बढ्ने बताए । उनले आफू पनि किसानको छोरा भएकाले किसानले अब मल बिउँ समयमै पाउने जिकिर गरे…

0Shares
Read More

मुद्दा फर्स्यौटमा विशेष अदालतको ऐतिहासिक छलाङ, ६ महिना कटेका मुद्दा शून्यमा झर्‍यो

काठमाडौं । विशेष अदालतले यस आर्थिक वर्षमा मुद्दामा ऐतिहासिक छलाङ मारेको छ । अदालतले लक्ष्यको ११४ दशमलव २२ प्रतिशत र कुल लगतको ८८ प्रतिशतभन्दा बढी मुद्दा फर्स्यौट गरेको छ । विशेष अदालतले यस आर्थिक वर्षमा कुल ५०६ थान मुद्दा फर्स्यौट गरी विगत १० वर्षको तुलनामा औसतमा दुई गुणा बढी फैसला गरेको हो । टेक नारायण…

0Shares
Read More

५० लाख भन्दा बढी लुटपाट गरी फरार अभियुक्त पक्राउ

जलेश्वर । प्रहरीले डकैतीमा संलग्न एक फरार अभियुक्तलाई गएराति गोली हानी पक्राउ गरेको छ । विसं २०५९ देखि २०७८ सम्म महोत्तरी, सर्लाही, सिरहा, बारा र सिन्धुली गरी पाँच जिल्लामा ५० लाख भन्दा बढी लुटपाट गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले बताए । पक्राउ पर्नेमा सर्लाहीको…

0Shares
Read More

पहिलो पटक मुगुले पायो मन्त्री « Lokpath

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बनेका छन् । उनी नेपाली कांग्रेसबाट पहिलो पटक मुगुबाट मन्त्री बनेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत हुन् । शाहीको राजनीतिक अवस्था मन्त्री ऐनबहादुर शाही मुगुमा लोकप्रिय छन्…

0Shares
Read More

कोशीमा मुख्यमन्त्रीले गरे प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचिव केदारनाथ शर्मासँग कार्य सम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्षको अन्तिममा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्न आर्थिक वर्ष नलाग्दै मुख्यमन्त्री कार्कीले प्रमुख सचिव शर्मासँग कार्यसम्पादन सम्झौता गरेका हुन् । प्रदेश सरकारका सबै मन्त्रीहरूलाई राखेर मुख्यमन्त्री कार्यालयमा कार्कीले प्रमुख सचिव शर्मासँग कार्यसम्पादन गरेसँगै मुख्यमन्त्री कार्यालयका सचिव…

0Shares
Read More