बढ्यो इन्धनको मूल्य : पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मुल्य सोमबार मध्यराति १२ बजेदेखि लागु भएको छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति…

0Shares
Read More

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। महाशाखाका अनुसार अहिले देशभर साधरणतया बदली रही मधेस, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर…

0Shares
Read More
आयल निगमले बढायो मूल्य : डिजेलमा ५ रुपैयाँ

पेट्रोल र डिजेलको मूल्य बढ्यो –

लालबन्दी : नेपाल आयाल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ। सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठ्कले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ  । मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा…

0Shares
Read More
डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने सञ्चारमन्त्रीको निर्णय

डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने सञ्चारमन्त्रीको निर्णय

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना तथा प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने निर्णय सदर गरेका छन् ।

0Shares
Read More
मौसम परिवर्तनसँगै गर्मीले दमौलीमा ज्वरो र झाडा पखालाका बिरामी बढे

मौसम परिवर्तनसँगै गर्मीले दमौलीमा ज्वरो र झाडा पखालाका बिरामी बढे

मौसम परिवर्तनसँगै गर्मीले दमौलीमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केहीदिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको हो ।

0Shares
Read More

अन्नपूर्ण गाउँपालिकाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाइ प्रयोग गरिएको हो । फार्म सञ्चालक शिव खड्काले गहुँतको सदुपयोग गरिएको बताए । “२४ वटा गाईभैँसीको गहुँत पोखरीमा सङ्कलन गरी पानी मिसाएर पाइपमार्फत…

0Shares
Read More

खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड दिएका हुन् । यससँगै उनले आउँदो पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरुको सहभागिता व्यवस्थित गर्ने समेत बताए । उनले भने, ‘पेरिसमा हुने…

0Shares
Read More

कांग्रेसको बर्चश्व तोडेका मानवीरलाई रक्षा मन्त्रालयको चाबी

काठमाडौं । नवनियुक्त रक्षा मन्त्री मानवीर राईले पदभार ग्रहण गरेका हुन् ।सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका मन्त्री राईले आजै सिंहदरबारस्थिति मन्त्रालयमा पुगेर पदभार गरेका हुन् । उनले पहिलो पटक मन्त्रालय सम्हाने जिम्मेवारी पाएका हुन् । एमालेले ३० वर्षपछि चुनाव जितेको हिमाली जिल्ला सोलुखुम्बूबाट राईलाई मन्त्री बनाएको हो । बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि सोलुखुम्बूमा…

0Shares
Read More

पर्वतमा एचआइभीका सङ्क्रमित बढ्दै, क्षयरोगका घट्दै

पर्वत । पर्वत जिल्लामा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि सरुवा रोगको सङ्क्रमण न्यूनीकरण प्रभावकारी हुन सकेको छैन। चालु आर्थिक वर्षमा पर्वतमा क्षयरोगका ५५, एचआइभी एड्सका १३ र कुष्ठरोगका ६ नयाँ बिरामी थपिएका छन्। पर्वतमा एचआइभीका सङ्क्रमित बढ्दै, क्षयरोगका घट्दै छन्।  क्षयरोग (Tuberculosis) चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म क्षयरोगका ५५ नयाँ बिरामी फेला परेका छन्।…

0Shares
Read More