खानेपानीको मुहानमा बाढी पस्यो, २६ सय बढी घरमा आपूर्ति बन्द

काठमाडौं। तनहुँको व्यास नगरपालिका–१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले १४ किलोमिटर दूरीमा रहेको व्यास–१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो । असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति…

0Shares
Read More
अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा

अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा

अवरुद्ध हुँदा करिब डेढ घण्टा रोकिएको चन्द्रागिरि केबलकार सञ्चालनमा

0Shares
Read More
रेलमार्गको सर्भे गर्ने टोली चढेको गाडीमा आगजनी

रेलमार्गको सर्भे गर्ने टोली चढेको गाडीमा आगजनी

रेलमार्गको सर्भे गर्ने टोली चढेको सवारी साधनमा चितवनका स्थानीयले आगजनी गरेका छन् ।

भरतपुर महानगरपालिका-७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका टोलीको गाडीमा बुधबार स्थानीयहरूले आगजनी गरेका हुन् ।

0Shares
Read More
अर्थ बजारमा सप्लाई डिमाण्ड र पूँजीगत खर्च घटेको छ : अर्थमन्त्री पौडेल

अर्थ बजारमा सप्लाई डिमाण्ड र पूँजीगत खर्च घटेको छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय व्यापार सबै घटेको बताएका छन् । बुधबार (आज) नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलको भेटर्वातामा उनले सबै पूँजीगत खर्च घटेको बताएका हुन् । मन्त्री पौडेलले अर्थ बजारमा सप्लाई डिमाण्ड र अन्य धेरै वस्तुको आयात निर्यात घटेको बताए ।

0Shares
Read More
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् । आज बुधबार केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँगको छलफलपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिने तय भएको हो ।

0Shares
Read More

चन्द्रागिरि केबलकारमा विद्युत अवरोध : दर्जनौं यात्रु बीचमै अड्किए

काठमाडौं। चन्द्रागिरि केबलकारमा विद्युत अवरोध हुँदा यात्रुहरू अड्किएका छन्। बुधबार दिउँसो अन्दाजी २ बजे चन्द्रागिरि नगरपालिकास्थित केबलकारमा प्राविधिक समस्याका कारण यात्रुहरू बीचमै अड्किएका हुन्। अवरुद्ध विद्युत सेवा सञ्चालनमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्न सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट १५ जनाको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी…

0Shares
Read More

फुट्यो मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी

काठमाडौं।  मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फुटेको छ । नेत्र विक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीबाट फुटेर बनेको धर्मेन्द्र बास्तोला कञ्चन नेतृत्वको नेकपा बहुमत र वैद्य निकट पार्टीबीच २०८० साल वैशाख १७ गते एकता घोषणा भएको थियो । तर एकता भएको १५ महिनापछि धमेन्द्र बास्तोला कञ्चनले वैद्यसँगको एकता तोडेका हुन् । मंगलबार कन्चनले…

0Shares
Read More
महिला तथा सामाजिक मामिला समितिमा मधेशी समुदायको सहभागिता

महिला तथा सामाजिक मामिला समितिमा मधेशी समुदायको सहभागिता

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा राज्यको प्रमुख निकायहरुमा मधेशी समुदायको सहभागिताका विषयमा छलफल भएको छ ।

0Shares
Read More

प्रधानमन्त्री ओलीद्वारा सत्तारुढ दलको मुख्य सचेतकमा बर्तौलाको मनोनयन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले प्रतिनिधिसभा सदस्य महेश बर्तौलालाई सत्तारुढ दलको मुख्य सचेतक पदमा मनोनयन गरेका छन् । प्रधानमन्त्री एवं एमाले संसदीय दलको नेताको हैसियतमा ओलीद्वारा जारी विज्ञप्तीमा ‘नेकपा एमाले संसदीय दलको विधान २०७७ र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि…

0Shares
Read More

१७ वर्षपछि सर्लाहीबाट कोही पनि भएनन् मन्त्री –

काठमाडौँ : २०६५ सालदेखि प्रत्येक मन्त्रीपरिषद्मा जिल्लाका सांसदले मन्त्री पाउँदै आएको सर्लाही यो पटक भने ‘मन्त्रीविहीन’ बन्न पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ गठन भएको सरकारमा सर्लाहीका कोही पनि सांसद मन्त्री नभएपछि १७ वर्षदेखि कुनै न कुनै मन्त्री पाइरहेको सर्लाही यो पटक भने ‘मन्त्रीविहीन’ बन्न पुगेको हो । चार वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा…

0Shares
Read More