आज गणेश चतुर्थी, भगवान् गणेशको जन्मदिन
भाद्र शुक्ल चतुर्थी। सनातन धर्मावलम्बी शनिबार भगवान् गणेश को जन्मदिन मनाउँदै छन्। शिव र पार्वतीका पुत्रका रूपमा यो दिन गणेशजीको उत्पत्ति भएको पुराणमा उल्लेख छ।
भाद्र शुक्ल चतुर्थी। सनातन धर्मावलम्बी शनिबार भगवान् गणेश को जन्मदिन मनाउँदै छन्। शिव र पार्वतीका पुत्रका रूपमा यो दिन गणेशजीको उत्पत्ति भएको पुराणमा उल्लेख छ।
राजविराजस्थित रुपनी मोडमा सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ।मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारी चालकले गुनासो गर्ने गरेका छन्।
काठमाडौ : राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । सँगै उहाँका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिनुभयो । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई…
माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न पाँचवर्षे करारमा प्रधानाध्यापक हरूको नियुक्ति गरेको छ।
यातायात व्यवस्था कार्यालय वीरगञ्जमा डेढ अर्ब राजस्व संकलन
पर्साको जिराभवानी गाउँपालिकास्थित एक घरबाट प्रहरीले तस्करीको ११८ बोरा सख्खर र ३० बोरा युरिया मल बरामद मालसामान बरामद गरेको छ।
सर्लाहीको चुरे क्षेत्रका भत्किएका बाटाहरूले स्थानीय बासिन्दाको दैनिकी कष्टकर बनाएको छ। बाढी र वर्षाका कारण यी क्षेत्रका गोरेटो बाटाहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्, जसले गर्दा सवारीसाधन सञ्चालन हुन नसकेको र दैनिक जीवनयापन कठिन भएको छ।
Kathmandu : Nepal and Oman has made an understanding to ink a labour agreement on taking additional workers from Nepal to Oman. This understanding was reach today during a bilateral meeting between Foreign Minister Dr Arzu Rana Deuba and visiting Oman’s foreign minister Sayyid Badr bin Hamad bin Hamood Albusaidi. According to the secretariat of…
नेपाली कांग्रेस निकट किसान संघमा थप सदस्य मनोनीत गरिएको छ।सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा थप मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए।
वीरगञ्जमा १ करोड ३१ लाख १५ हजार ६ सय ९८ मूल्य पर्ने बिलबीजक नभएका औषधी तथा लत्ताकपडासहित सामान बरामद गरिएको छ ।