ठमेल पर्यटन विकास परिषद् (टिटीडीसी) को अध्यक्षमा अधिकारी

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष पदमा ध्रुव अधिकारी निर्वाचित भएका हुन् । परिषद्को २८ र २९औँ वार्षिक साधारणसभा तथा निर्वाचनको आज बिहान सम्पन्न मतगणना अनुसार उनले अध्यक्षका अर्का प्रत्यासी भविश्वर शर्मालाई पराजित गरे । निर्वाचन अधिकृत उमादेवी प्रसाईँले तीन पद उपाध्यक्षका लागि राजीव पाण्डे, सहदेव धमला र श्रीकृष्ण थपलियाले विजयी भएको जानकारी दिइन्…

0Shares
Read More

मुद्दा फर्स्यौटमा सर्वोच्चमा उल्लेख्य प्रगति « Lokpath

काठमाडौं । मुद्दा फर्स्यौटका सम्बन्धमा सर्वोच्च अदालतले उल्लेख्य प्रगति गरेको पाइएको छ । सोमबार सर्वोच्च अदालतले आफ्नो अवस्थाबारे जानकारी दिँदै मुद्दा फर्स्यौटमा प्रगति भएको जानकारी दिएको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार पछिल्लो ५ वर्षको तुलना गर्दा यस वर्ष उल्लेख्य प्रगति भएको र मुद्दा फर्स्यौटमा तीव्रता आएको छ । यस आर्थिक वर्षमा कुल…

0Shares
Read More

आजदेखि जिल्ला अदालतहरूमा समेत स्वचालित पेसी व्यवस्थापन

काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै देशैभरका जिल्ला अदालतहरूमा स्वचालित पेसी व्यवस्थापनको सुरुवात भएको छ । सर्वोच्च अदालतले २०८१ साउन १ गतेबाट जिल्ला अदालतहरूमा पनि स्वचालित पेसी व्यवस्थापन सुरु गरेको हो । यसअघि सर्वोच्च अदालत र उच्च अदालतहरूमा मात्रै रहेको स्वचालित पेसी व्यवस्थापन साउन १ गतेबाट देशभरका ७७ वटै जिल्ला अदालतहरूमा समेत सुरु भएको हो…

0Shares
Read More
प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) संक्रान्ति पर्व आज

प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) संक्रान्ति पर्व आज

प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) संक्रान्ति पर्व आज (मंगलबार) देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ ।

0Shares
Read More
सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै

सार्वजनिक नीति तथा प्रत्यायोजन समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ ।

बिहान साढे ११ बजे बोलाइएको बैठक सिहंखरबारस्थित समिति सभापतिको कार्यकक्षमा बस्नेछ ।

बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

0Shares
Read More

बढ्यो इन्धनको मूल्य : पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मुल्य सोमबार मध्यराति १२ बजेदेखि लागु भएको छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति…

0Shares
Read More

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। महाशाखाका अनुसार अहिले देशभर साधरणतया बदली रही मधेस, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर…

0Shares
Read More
डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने सञ्चारमन्त्रीको निर्णय

डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने सञ्चारमन्त्रीको निर्णय

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना तथा प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने निर्णय सदर गरेका छन् ।

0Shares
Read More
मौसम परिवर्तनसँगै गर्मीले दमौलीमा ज्वरो र झाडा पखालाका बिरामी बढे

मौसम परिवर्तनसँगै गर्मीले दमौलीमा ज्वरो र झाडा पखालाका बिरामी बढे

मौसम परिवर्तनसँगै गर्मीले दमौलीमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो केहीदिनयता मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको हो ।

0Shares
Read More

अन्नपूर्ण गाउँपालिकाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाइ प्रयोग गरिएको हो । फार्म सञ्चालक शिव खड्काले गहुँतको सदुपयोग गरिएको बताए । “२४ वटा गाईभैँसीको गहुँत पोखरीमा सङ्कलन गरी पानी मिसाएर पाइपमार्फत…

0Shares
Read More