समयमा काम नगर्ने चार निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । अनुगमन कार्यालयले बुधबार सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको हो । कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको…

0Shares
Read More

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं ।  संघीय संसद अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ । महिला समितिमा राज्यको मूलप्रवाहमा मधेसी समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आयोगले खेल्दै आएको भूमिकाका विषयामा छलफल गरिने सम्भावित कार्यसूची छ…

0Shares
Read More

उच्च अदालत पाटनद्वारा मुद्दा फर्स्यौटमा उल्लेखनीय सुधार

काठमाडौं । उच्च अदालत पाटनले मुद्दा फर्स्यौटमा उल्लेखनीय सुधार गरेको छ । गत आर्थिक वर्षमा अदालतले ६६ प्रतिशत मुद्दा फर्स्यौट गरेको हो । मङ्गलवार उच्च अदालत पाटनले आफ्नो वार्षिक विवरण सार्वजनिक गर्दै कुल लगतको ६६ प्रतिशत मुद्दा फर्स्यौट गरेको विवरण दिएको हो । उच्च अदालत पाटनमा गत आर्थिक वर्षबाट सरी आएको मुद्दा ५ हजार ४४…

0Shares
Read More

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर एक युवक प्रकाउ

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर एक युवक प्रकाउ

0Shares
Read More

सिएमसीमा गत वर्ष पाँच करोडभन्दा बढीको निःशुल्क सेवा

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताल भरतपुरले गत एक वर्षमा पाँच करोड ६१ लाख ८ हजार चार सय १३ बराबरको निःशुल्क स्वास्थ्य सेवा दिएको जनाएको छ । अस्पतालले आज पत्रकार सम्मेलन आयोजना गरी गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकसहित स्थानीय तहबाट सिफारिस भइआएका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा दिएको स्पष्ट गरेको छ । अस्पतालका प्रमुख…

0Shares
Read More

धनुषा जिल्ला अदालतले आजदेखि स्वचालित पेसी प्रणाली लागू

धनुषा । धनुषा जिल्ला अदालतले आजदेखि स्वचालित पेसी प्रणाली लागू गरेको छ । अदालतले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा शीघ्र न्याय सम्पादनका कार्य पूरा गर्न स्वचालित पेसी प्रणाली लागू गरिएको न्यायाधीश चुडामान खड्काले बताए । यसअघि, सर्वोच्च तथा उच्च अदालतमा स्वचालित पेसी प्रणाली लागू भइसकेको छ । साथै आजदेखि पारिवारिक इजलास सञ्चालन भएको उनले…

0Shares
Read More

पाटन अदालतमा ६६.०१ प्रतिशत मुद्दा फछर्यौट

काठमाडौं । उच्च अदालत पाटन र मातहतका अदालतहरुले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन गरेको छ । उच्च अदालत पाटनले प्रेस विज्ञप्ति जारी गर्दै ६६.०१ प्रतिशत मुद्दा फछर्यौट भएको जनाएको छ । विज्ञप्ति अनुसार आर्थिक वर्ष २०७९–०८० मा ५ हजार ४४ चान मुद्दा जिम्मेवारी गरी आएकोमा आर्थिक वर्ष २०८०/८१ मा थप १० हजार १ सय ९…

0Shares
Read More

नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारको योगदान उच्च : राष्ट्रपति « Lokpath

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले लोकसंस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताएका छन् । धर्मराज सावित्री थापा प्रतिष्ठानद्वारा मंगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित जनकेशरी धर्मराज थापाको १०० औँ जन्मजयन्ती तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको बताएका हुन् ।…

0Shares
Read More

सहकारीलाई व्यवसाय बनाएर दूरुपयोग गरियो : सभापति थापा

काठमाडौं । सहकारी छानविन संसदीय समितिका सभापति सूर्यबहादुर थापाले सहकारीको सिद्धान्तमा स्वनियमन भएपनि व्यवहारमा लागू हुन नसकेको बताएका छन् ।मंगलबार बसेको बैठकमा उनले सहकारीहरु नियमन हुन नसकेको हुनाले समस्याहरु देखा परेको बताएका हुन् । उनले भने, ‘मुख्य सहरबजार केन्द्रीत सहकारीमा समस्या आएको देखिन्छ । यसमा पनि वित्तिय कारोबार गर्ने सहकारीमा बढी समस्या देखिएको छ ।…

0Shares
Read More

सरकारले दिएको आश्वासन पूरा गरे नगरेकोबारे अनुगमन

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले चारवटा विषयमा मात्र सार्वजनिक समिति सक्रिय रहेको बताएका छन् । आज (मंगलबार) जडीबुटी प्रशोधन केन्द्रको अनुगमन गर्दै सभापति शर्माले यस्तो बताए हुन् । उनले जनताको नाममा सरकारले दिएको आश्वासन पुरा भएको छ या छैन भनेर पनि यही समितिले अनुगमन गर्ने बताए । उनले…

0Shares
Read More