लुटेरा पक्राउ गर्ने प्रहरीलाई गाउँपालिकाको सम्मान
मुगु । मुगुम कार्मारोङ्ग गाउँपालिकाले लुटेरा समूहलाई पक्राउ र अनुसन्धान गर्ने प्रहरीलाई सम्मान गरेको छ । मुगुम कार्मारोङ्ग गाउपालिका वडा नम्बर १ मा रहेको डोल्फु गाँउका २४ घर र एक सार्वजनिक गुम्वासहित यार्सा लुट्ने समूहलाई अनुसन्धानमा खटिएर चोर पक्राउ गर्न सफल भएको भन्दै गाउँपालिकाले लुटेरा समूह र अनुसन्धान गर्ने प्रहरीलाई सम्मान गरेको छ । गएको…


