नवलपुरमा एचपीभी खोप अभियान सफल, ९६.१८ प्रतिशत बालिकाले पाए खोप

नवलपुरमा एचपीभी खोप अभियान सफल, ९६.१८ प्रतिशत बालिकाले पाए खोप

नवलपरासी पूर्व (नवलपुर) मा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ। ९६.१८ प्रतिशत बालिकाहरूलाई खोप दिइएको छ भने जिल्लाभर ३२० खोप केन्द्र सञ्चालन गरिएको थियो।

0Shares
Read More
सर्लाहीमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाइयो

सर्लाहीमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाइयो

७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस सर्लाहीमा विविध कार्यक्रमसहित मनाइयो। प्रभातफेरी, झण्डोत्तोलन, रक्तदान तथा क्रिकेट प्रतियोगिता आयोजना गरियो भने साँझ दीप प्रज्वलन गरिनेछ।

0Shares
Read More
सर्लाहीमा कार्यसम्पादन मूल्यांकनमा ईश्वरपुर नगरपालिका पहिलो

सर्लाहीमा कार्यसम्पादन मूल्यांकनमा ईश्वरपुर नगरपालिका पहिलो

सर्लाही जिल्लाका २० स्थानीय तहमध्ये कार्यसम्पादन मूल्यांकनमा ईश्वरपुर नगरपालिका पहिलो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ईश्वरपुरले ५६.३ अंक प्राप्त गरेको छ।

0Shares
Read More

‘लिटिल बुद्ध’ रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनविरुद्ध करिब ८ करोड ५९ लाख रुपैयाँ बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ।

0Shares
Read More

बारामा पुनःस्थापना केन्द्रमा कुटपिटबाट मृत्यु: दोषीलाई कडा कारबाहीको माग

बाराको कलैया उपमहानगरपालिका–१ स्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा कुटपिटबाट ३२ वर्षीय प्रदीपप्रसाद मण्डलको मृत्यु भएको घटनाका दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पीडित परिवारले माग गरेको छ।

0Shares
Read More

हेटौंडा-काठमाडौँ फाखेल-मातातीर्थ सडक चैत २१ सम्म बन्द

हेटौँडा–काठमाडौँ जोड्ने फाखेल–मातातीर्थ सडक मर्मत तथा स्तरोन्नति कार्यका लागि फागुन ५ देखि चैत २१ गतेसम्म पूर्ण रूपमा बन्द रहनेछ। वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध छ।

0Shares
Read More
देशभर मौसमको अवस्था : हल्का हिमपात र कुहिरोको सम्भावना

आजको मौसम: देशका पहाडी र हिमाली भेगमा आंशिक बदली

आज देशभर पश्चिमी वायुको प्रभाव रहँदा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराईका केही भागमा हुस्सु-कुहिरो लाग्न सक्छ। मौसमले दैनिक जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

0Shares
Read More
सर्लाहीमा अदालतका फैसला कार्यान्वयन गर्दै ९५ अभियुक्त पक्राउ

सर्लाहीमा अदालतका फैसला कार्यान्वयन गर्दै ९५ अभियुक्त पक्राउ

सर्लाही जिल्ला अदालतको फैसलाअनुसार माघ महिनामा ९५ जना फरार अभियुक्त पक्राउ परेका छन्। प्रहरी प्रशासनले अदालतका आदेशहरू कार्यान्वयन गर्दै कैद तथा जरिवाना असुल उपर गरेको छ।

0Shares
Read More
खोटाङको हलेसी बजारमा भीषण आगलागी, एक घर पूर्णरुपमा नष्ट

खोटाङको हलेसी बजारमा भीषण आगलागी

खोटाङको हलेसी बजारमा भीषण आगलागी हुँदा एक घर पूर्णरुपमा नष्ट भएको छ भने अन्य दुई घरमा क्षति पुगेको छ। आगलागी नियन्त्रणका लागि स्थानीय, प्रहरी र सुरक्षा निकाय परिचालित छन्।

0Shares
Read More

महाशिवरात्रि २०८०: पशुपतिमा भव्य तयारी, २०१ सदस्यीय समिति गठन

महाशिवरात्रि २०८० लाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय समिति गठन गरेको छ। पशुपति क्षेत्रमा रङरोगन, भित्ते चित्र, बत्ती व्यवस्थापन, भिड नियन्त्रण लगायत तयारी तीव्र रूपमा अघि बढाइएको छ।

0Shares
Read More