मिथिलाक्षेत्रमा भक्तिभावको उत्सव: महाशिवरात्रि र मिथिला माध्यमिकी परिक्रमा

मिथिलाक्षेत्रमा भक्तिभावको उत्सव: महाशिवरात्रि र मिथिला माध्यमिकी परिक्रमा

मधेसको महोत्तरीसहित मिथिलाक्षेत्र भक्तिभावका दुई ठूला महापर्व मनाउन जुटेको छ। महाशिवरात्रि पर्वको तयारी तीव्र छ भने मिथिला माध्यमिकी परिक्रमा पनि सुरु हुँदैछ। विभिन्न शिवालयमा चहलपहल बढेको छ भने मन्दिर परिसरमा पूजाका सामग्रीहरू बिक्रीका लागि राखिएका छन्।

0Shares
Read More
नवनिर्मित व्यावसायिक भवन

लालबन्दीमा नवनिर्मित व्यावसायिक भवन उद्घाटनको तयारी

लालबन्दी नगरपालिकामा बनेको नवनिर्मित व्यावसायिक भवन फागुन १२ गते उद्घाटन हुने भएको छ। नगरपालिकाले विभिन्न राजनीतिक दलहरूलाई निमन्त्रणा गरिसकेको छ भने उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले भवन उद्घाटन गर्नेछन्।

0Shares
Read More
सर्लाहीमा जंगली हात्तीको आतंक: घर र बालीनालीमा निरन्तर क्षति

सर्लाहीमा जंगली हात्तीको आतंक: घर र बालीनालीमा निरन्तर क्षति

सर्लाहीमा जंगली हात्तीको आतंक बढ्दै गएको छ। हात्तीको आक्रमणले घर भत्काउनुका साथै बालीनालीमा ठूलो क्षति पुगेको छ। लालबन्दी, ईश्वरपुर, हरिवन, र बागमती नगरपालिकाका बासिन्दा त्रसित छन्। वन कार्यालयले सतर्कता अपनाउन आग्रह गर्दै क्षतिपूर्ति प्रदान गर्ने आश्वासन दिएको छ।

0Shares
Read More
बागलुङमा जेहेन्दार र विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना

बागलुङमा जेहेन्दार र विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना

धौलागिरी बहुमुखी क्याम्पसमा जेहेन्दार र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा उपलब्ध गराउन छात्रवृत्ति कोष स्थापना गरिएको छ।

0Shares
Read More
देशभरि मौसम बदली, उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

देशभरि मौसम बदली, उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

देशभर अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ, जसका कारण पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने बाँकी भू-भागमा मौसम प्रायः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

0Shares
Read More
काठमाडौंको सतुंगल क्षेत्रमा शनिबार ५ घण्टा विद्युत काटिने

काठमाडौंको सतुंगल क्षेत्रमा शनिबार ५ घण्टा विद्युत काटिने

काठमाडौंको सतुंगल क्षेत्रमा शनिबार पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्र अन्तर्गत पर्ने सतुंगल फिडरका केही क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति रोकिनेछ

0Shares
Read More
प्रधानमन्त्री ओली : अभिव्यक्ति स्वतन्त्रताको हनन सरकारबाट हुँदैन

प्रधानमन्त्री ओली : अभिव्यक्ति स्वतन्त्रताको हनन सरकारबाट हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति स्वतन्त्रताको अधिकार सरकारबाट कहिल्यै मिचिँदैन भन्ने स्पष्ट पारेका छन्।

0Shares
Read More
सिनेमा ‘११:५५’ को पहिलो गीत ‘रोक्ने छैन्’ सार्वजनिक

सिनेमा ‘११:५५’ को पहिलो गीत ‘रोक्ने छैन्’ सार्वजनिक

केशव पाण्डेको डेब्यु निर्देशनमा निर्माण भएको क्राइम थ्रिलर सिनेमा ‘११:५५’ (Do Not Trust Anyone) को पहिलो गीत ‘रोक्ने छैन्’ सार्वजनिक भएको छ।

0Shares
Read More
हरिवनमा निःशुल्क आँखाको शल्यक्रियाबाट ९१ वर्षीय नरबहादुर खड्कालगायत १७५ जनाले पाए ज्योति

हरिवनमा निःशुल्क आँखाको शल्यक्रियाबाट ९१ वर्षीय नरबहादुर खड्कालगायत १७५ जनाले पाए ज्योति

हरिवनमा नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित निःशुल्क शिविरमा ९१ वर्षीय नरबहादुर खड्कालगायत १७५ जनाले आँखाको ज्योति पुनः प्राप्त गरेका छन्। शिविरमा १,०३७ जनाले परीक्षण गराएका थिए भने २७० जना मोतियाविन्दुका बिरामी पहिचान भएका थिए।

0Shares
Read More
इन्दु शंकर चिनी उद्योगद्वारा उखु किसानलाई १ अर्ब २२ करोड भुक्तानी

इन्दु शंकर चिनी उद्योगद्वारा उखु किसानलाई १ अर्ब २२ करोड भुक्तानी

सर्लाहीको हरिवन नगरपालिका-८ स्थित इन्दु शंकर चिनी उद्योगले उखु किसानहरूलाई समयमै भुक्तानी गर्दै आएको छ। चालु सिजनको क्रसिङ पुस पहिलो साताबाट सुरु गरेको उद्योगले माघ ३० गतेसम्म करिब २३ लाख ४३ हजार क्विन्टल उखु प्रशोधन गरिसकेको छ।

0Shares
Read More