भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकार प्रतिबद्ध: गृहमन्त्री लेखक

भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकार प्रतिबद्ध: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ। बेलहियास्थित अध्यागमन कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले व्यवसायमैत्री वातावरण तयार पार्दै आर्थिक उन्नति सरकारको प्राथमिकता भएको उल्लेख गर्नुभयो।

0Shares
Read More
जनकपुरधाममा मधेस शहिद प्रतिष्ठानका सदस्य रामनरेश राय यादव मृत फेला

जनकपुरधाममा मधेस शहिद प्रतिष्ठानका सदस्य रामनरेश राय यादव मृत फेला

जनकपुरधामस्थित मधेस प्रदेश भवनभित्र मधेस शहिद प्रतिष्ठानका सदस्य रामनरेश राय यादव मृत फेला परेका छन्। उनको मृत्युको कारण खुल्न नसके पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares
Read More
संघीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ।

संघीय संसद्का दुई समितिको बैठक आज बस्दै

संघीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ।बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ, जसमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ। बैठक अर्थ समितिको बैठक कक्षमा हुनेछ।

0Shares
Read More
पूर्व-पश्चिम राजमार्गमा गाडी ठक्करबाट निलगाईको मृत्यु

पूर्व-पश्चिम राजमार्गमा गाडी ठक्करबाट निलगाईको मृत्यु

सर्लाहीको लालबन्दी नगरपालिका–९ मा आज बिहान गाडीको ठक्करबाट एउटा निलगाई मरेको छ।

डिभिजन वन कार्यालय नजिक नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२२ च. ३७४९ नम्बरको कारले निलगाईलाई ठक्कर दिँदा सो घटना भएको हो।

0Shares
Read More
संघीय निजामती विधेयक : लोकसेवा आयोगसँग संसदीय उपसमितिको छलफल

संघीय निजामती विधेयक : लोकसेवा आयोगसँग संसदीय उपसमितिको छलफल

संघीय निजामती विधेयकमा सहमति जुटाउन गठित प्रतिनिधि सभाको संसदीय उपसमितिले आइतबार लोकसेवा आयोगसँग छलफल गरेको छ। उपसमितिका संयोजक दिलेन्द्रप्रसाद बडूका अनुसार संघीय निजामती सेवा ऐनमा १४ विषयमा सहमति भइसकेको छ भने संघीय निजामती सेवा तहगत प्रणालीमा लैजाने प्रस्तावमा छलफल जारी छ। उपसमितिले तोकिएको समयभित्र प्रतिवेदन बुझाउने प्रतिबद्धता व्यक्त गरेको छ।

0Shares
Read More
प्रधानमन्त्री ओली : युवा विकासका लागि सरकार प्रतिबद्ध

प्रधानमन्त्री ओली : युवा विकासका लागि सरकार प्रतिबद्ध

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरूको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन्। उनले सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसीसी) को दीक्षान्त कवाज कार्यक्रममा युवाहरूलाई अनुशासित, देशभक्त र जिम्मेवार नागरिक बन्न प्रेरित गरे। कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

0Shares
Read More
पाथीभरा केबुलकार विवाद : सरकार वार्ता र संवादबाट समाधान खोज्दै

पाथीभरा केबुलकार विवाद : सरकार वार्ता र संवादबाट समाधान खोज्दै

गृहमन्त्री रमेश लेखकले पाथीभरा केबुलकार निर्माणसँग सम्बन्धित विवाद समाधान गर्न सरकार वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण समाधान खोजिरहेको बताएका छन्। गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ, जसले आन्दोलनरत पक्षसँग संवाद जारी राखेको छ। स्थानीय, सांस्कृतिक र धार्मिक विषयलाई सम्बोधन गर्ने सरकार प्रतिबद्ध रहेको गृहमन्त्री लेखकले स्पष्ट पारे।

0Shares
Read More
भूमिहीनलाई छिट्टै लालपुर्जा दिने सरकारको तयारी : मन्त्री अधिकारी

भूमिहीनलाई छिट्टै लालपुर्जा दिने सरकारको तयारी : मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन दलित, सुकुम्बासी, तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा छिट्टै वितरण गर्ने तयारी सरकारको रहेको बताएका छन्। कानुनी बाधा हटाउन आवश्यक परे अध्यादेश ल्याइने र भूमि समस्या समाधान आयोगलाई अन्तिम आयोग बनाउने सरकारको योजना रहेको उनले उल्लेख गरे।

0Shares
Read More
सङ्खुवासभामा बेपत्ता भएकी महिलाको शव फेला, थप अनुसन्धान जारी

सङ्खुवासभामा बेपत्ता भएकी महिलाको शव फेला, थप अनुसन्धान जारी

सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलको शव फेला परेको छ। शुक्रबार बेलुकीदेखि बेपत्ता भएकी उनी आज बिहान ५ बजे घरदेखि ५ सय मिटर टाढा मृत अवस्थामा भेटिइन्। घटनाको थप अनुसन्धान जारी छ।

0Shares
Read More
पर्वतमा निःशुल्क लोकसेवा तयारी कक्षा सुरु, महिलाहरूलाई सरकारी सेवामा प्रोत्साहन

पर्वतमा निःशुल्क लोकसेवा तयारी कक्षा सुरु, महिलाहरूलाई सरकारी सेवामा प्रोत्साहन

सामाजिक विकास कार्यालय पर्वतले आर्थिक रूपमा पछाडि परेका महिलाहरूलाई सरकारी सेवामा प्रवेश गराउने उद्देश्यले निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरेको छ। २० दिने कक्षामा नायब सुब्बा र खरिदार पदको तयारी गराइँदै छ। सहभागी महिलाहरूले यसलाई सुनौलो अवसरका रूपमा लिएका छन्।

0Shares
Read More