इटहरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

इटहरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

इटहरी उपमहानगरपालिका–१२ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्की यात्रु घाइते भएकी छन्। प्रहरीका अनुसार, अनियन्त्रित भई दुर्घटना हुँदा चालकको ज्यान गएको हो।

0Shares
Read More
बैतडीमा १७ हजार राष्ट्रिय परिचयपत्र कार्यालयमै थन्कियो, सेवाग्राही लिन नआउँदा समस्या

बैतडीमा १७ हजार राष्ट्रिय परिचयपत्र कार्यालयमै थन्कियो, सेवाग्राही लिन नआउँदा समस्या

बैतडीमा १७ हजार राष्ट्रिय परिचयपत्र सेवाग्राहीले नलिएर कार्यालयमै थन्किएको छ। प्रशासनका अनुसार धेरै नागरिक जानकारी अभाव वा अन्य कारणले लिन नआएको हुनसक्छ।

0Shares
Read More
कैलालीमा नदीमा नुहाउने क्रममा दुई किशोरको ज्यान गयो, दुईको सकुशल उद्धार

कैलालीमा नदीमा नुहाउने क्रममा दुई किशोरको ज्यान गयो, दुईको सकुशल उद्धार

कैलालीको मोहना नदीमा नुहाउने क्रममा दुई किशोरको ज्यान गएको छ भने दुई जनाको सकुशल उद्धार गरिएको छ। मृतकका शव ३० मिटर पर फेला परेको प्रहरीले जनाएको छ।

0Shares
Read More
कांग्रेस नेता केदारनरसिंह केसीद्वारा सरकारी जग्गा कब्जाको आरोप अस्वीकार

कांग्रेस नेता केदारनरसिंह केसीद्वारा सरकारी जग्गा कब्जाको आरोप अस्वीकार

नेपाली कांग्रेसका नेता डा. केदारनरसिंह केसीले सरकारी जग्गा कब्जा गरेको आरोप प्रमाणित गर्न सांसदहरूलाई चुनौती दिएका छन्। पत्रकार सम्मेलनमा उनले आधार र प्रमाणबिना भ्रमपूर्ण प्रचार गरिएको भन्दै कानुनी कारबाहीको चेतावनी दिए।

0Shares
Read More
नेपाल-चीन सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड

नेपाल-चीन सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड

सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। नेपाल-चीन सम्बन्ध केवल व्यवसायिक वा आर्थिक सहयोगमा सीमित नभई सांस्कृतिक, शैक्षिक तथा प्राविधिक हस्तान्तरणमा पनि विस्तार भइरहेको उनले उल्लेख गरे।

0Shares
Read More
शिक्षकका माग तत्काल सम्बोधन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

शिक्षकका माग तत्काल सम्बोधन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने आवश्यकता औंल्याउँदै, उनले शिक्षा नै राष्ट्रको समृद्धिको मुख्य आधार भएको बताएका छन्।

0Shares
Read More
पनौती नगरपालिकामा तीन क्रसर उद्योग बन्द

पनौती नगरपालिकामा तीन क्रसर उद्योग बन्द

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा मापदण्डविपरीत सञ्चालन भएका तीन खानी तथा क्रसर उद्योग बन्द गरिएका छन्। बिनाअनुमति सञ्चालन भइरहेका यस्ता उद्योगहरूले बाढीपहिरो, भू-स्खलन, र पर्यावरणीय जोखिम निम्त्याएको भन्दै अनुगमन समितिले कारबाही अघि बढाएको हो।

0Shares
Read More
बसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्व सुरु (फोटो फिचर)

बसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्व सुरु (फोटो फिचर)

काठमाडौंको बसन्तपुरमा परम्परागत चीर ठड्याइएसँगै होली पर्व सुरु भएको छ। फागुन २९ गते पहाडमा र चैत १ गते तराईमा मनाइने होलीले रंग, प्रेम र सद्भावको सन्देश बोकेको छ।

0Shares
Read More
युएईमा ५३ राजनीतिक असन्तुष्टको अपिल अस्वीकार

युएईमा ५३ राजनीतिक असन्तुष्टको अपिल अस्वीकार

संयुक्त अरब इमिरेट्स (युएई) ले ५३ जना राजनीतिक असन्तुष्टहरूको अपिल अस्वीकार गरेको छ, जसलाई मानव अधिकार संगठनहरूले ‘अन्यायपूर्ण’ ठहर गरेका छन्। युएईमा आजीवन कारावास भोगिरहेका कैदीहरूको कानुनी सहायता सीमित गरिएको भन्दै एचआरडब्लुले कडा आलोचना गरेको छ।

0Shares
Read More
मानव अधिकारको रक्षा र समृद्धिका लागि सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली

मानव अधिकारको रक्षा र समृद्धिका लागि सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकार संरक्षण, कानुनी शासन, र समृद्ध समाज निर्माणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ। मानव अधिकार उल्लङ्घन रोक्न र शान्तिपूर्ण, समानतामूलक समाज निर्माण गर्न सरकारले ठोस कदम चाल्ने उहाँको भनाइ छ।

0Shares
Read More