देश विकासमा महिलाहरूको भूमिका महत्त्वपूर्ण छ : महत  « Lokpath

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले देशको विकासका लागि महिलाहरूको भूमिका अहम रहेको बताएका छन् ।  बुधवार नेपाल महिला सङ्घको केन्द्रीय कार्यालयको निर्माण गरिने नयाँ भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका महतले देशमा महिलाको सङ्ख्या पुरुषको तुलनामा धेरै रहेको भन्दै देशको विकासका लागि महिलाको भूमिका महत्त्वपूर्ण भएको बताए ।  यस्तै, उनले…

0Shares
Read More

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न कतार प्रस्थान गरेका छन् । आगामी शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा सुरु हुने प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न पोखरेल आज कतार प्रस्थान गरेका हुन् । पोखरेलसँगै कार्यक्रम सहभागि हुन एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम…

0Shares
Read More

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मानवसेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिए । प्रधानमन्त्रीले विभिन्न कारण सडक आश्रित हुन…

0Shares
Read More
कर्मचारीहरूको

१७ दिनदेखि धर्नामा बसेका कर्मचारीहरूको आन्दोलन स्थगित

काठमाडौं । कृषि मन्त्रालयमा कार्यरत प्राविधिकतर्फका कर्मचारीहरूको आन्दोलन स्थगित भएको छ । १७ दिनदेखि धर्नामा बसेका कर्मचारीको आन्दोलन स्थगित भएको हो । गत असार १६ गतेदेखि चारबुँदे माग राख्दै धर्ना बस्दै आएका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्राविधिकतर्फका कर्मचारीहरूले धर्ना स्थगित गरेका हुन् । १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै कृषिमन्त्री रामनाथ अधिकारीले…

0Shares
Read More

सीआईबीको डीएसपी भन्दै ठग्दै, उजुरीपछि परे पक्राउ

नेपालगञ्ज । नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) बताउँदै ठगी गर्ने गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । डीएसपी हुँ भन्दै ठगी गर्दै आएका दैलेखको नारायण नगरपालिका–५ बस्ने ३० वर्षीय नैनसिंह विकलाई मंगलबार कोहलपुर नगरपालिका–११ बाट नियन्त्रणमा लिइएको हो । उनीमाथि विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सीआईबीको डीएसपी नवीन शाही…

0Shares
Read More

२०७७ सालदेखि स्थगित उपप्राध्यापकको लिखित परीक्षा भदौमा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विभिन्न कारणले लामो समयदेखि स्थगित उपप्राध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको आयोगको कार्यालयबाट मिति २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा २०८१ भाद्र ५ गते देखि सुरु हुन लागेको हो ।  त्रिभुवन विश्वविद्यालय आज एक सूचना प्रकाशित गर्दै  परीक्षाको बारेमा…

0Shares
Read More

जाजरकोटमा भूकम्पपीडितको टहरामा पहिरो

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् । गए राति करिब १० बजेको समयमा  पहिरो जाँदा  कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा घाइते भएकी हुन्    । घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्धार नेपालगन्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको…

0Shares
Read More

गत आर्थिक वर्ष आन्तरिक राजस्व कार्यालय भद्रपुरले उठायो तीन अर्ब

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०–८१ मा तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र ३० करोड ७१ लाख नौ हजार राजस्व सङ्कलन गरेको हो । कार्यालयले आव २०७९–८० को तुलनामा १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरेको छ ।…

0Shares
Read More
साउन महिनाको दोस्रो दिन नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले बढेको छ ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

साउन महिनाको दोस्रो दिन नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रूपैयाँले बढेको छ ।

0Shares
Read More

मोटरसाइकल दुर्घटनामा कञ्चनपुरमा एक भारतीय र एक नेपाली युवाको ज्यान गयो

महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । सदरमुकाम महेन्द्रनगर बजारको सिंचाई कार्यालय नजिक र दोधारा चाँदनीमा गरी छुट्टाछट्टैै दुर्घटनामा परी एक भारतीय नागरिक र एक नेपालीको मृत्यु भएको हो । मंगलबार मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका…

0Shares
Read More