फुट्यो मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी
काठमाडौं। मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल फुटेको छ । नेत्र विक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टीबाट फुटेर बनेको धर्मेन्द्र बास्तोला कञ्चन नेतृत्वको नेकपा बहुमत र वैद्य निकट पार्टीबीच २०८० साल वैशाख १७ गते एकता घोषणा भएको थियो । तर एकता भएको १५ महिनापछि धमेन्द्र बास्तोला कञ्चनले वैद्यसँगको एकता तोडेका हुन् । मंगलबार कन्चनले…


