पागल प्रेमी ( भाग – १ )

पागल प्रेमी ( भाग - १ )

मेरो नाम चन्द्र घिमिरे हो । म एक मायाको बारेमा केहि आफ्नो मनको भावहरुलाइ एउटा कथाको स्वरूप बनाइ दुनियासामु प्रकाशित गर्नी एक सानो लेखक हुँ। मैले धेरै कथाहरू लेखेको त छैन।तर जति लेखेको छु त्यस्मा धेरै जसो कथा वास्तविक छन र अरू इमेजिन।यो कहानी पनी मेरो गाउमा बस्ने एउटा साथीको हो जस्को नाम दर्पन(नाम परिवर्तन ) थियो।

दर्पन एउटा धेरै बुद्धिजीवी र धेरै साधारण केटा थियो ।उसले कहिले पनी कसै संग झगडा गर्दैन थियो , ऊ मात्र पढाइमा ध्यान दिने गर्थ्यो । उसले नर्सरी देखी बीएसी सम्म आफनो क्लासमा सबै भन्दा शीर्ष इस्थान प्राप्त गरेको थियो। यो कहानी त्यो बेलाको हो ,जब ऊ १२ मा पढ्दै थियो । पढ्नको लागी रातिमा निन्द्रा नलाग्ने औषधि हरु खान्थ्यो र राति करिब ४ बजे सुतेर राति ५ बजे स्कूल पढन जान्थ्यो । सरले पुस्तक पढौं भन्द पहले नै दर्पनलाइ त्यस अध्यायको बरेमा सबै थाहा हुन्थ्यो ।

उसको कलासमा एउटा केटि , थिइ जसको नाम रितिका थियो । दर्पनले रितिकालाइ धरै माया गर्थो। तर रितिकाले उसलाइ मायाको नाटक मात्र गर्थी । रितिकाले जुन बेला पनी दर्पन संग झुटो कुरा भनेर पैसा मङ्गे गरथी , कहीले १००० देखि १०००० रुपैया सम्म माग्थी दर्पनले आफ्नो घरमा कहिले झुठो बोलेर त कहिले आफुले अलिकति बचाएर राखेका पैसाहरु दिन्थो।दर्पनको बाबु गाउमा काम गर्थे। एक दिन तअचम्म !! भो दर्पनको आमालाई उ घरबाट कामको लागि भनेर मागेको पैसा कुनै केटीलाई दिने कुरा थाहापाउनु भयो । त्यो थाहा पाए पछी आमाले दर्पनलाइ गली गर्दै कुट्न थाल्नु भयो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *