यात्रुवाहक बस दुर्घटना, ३२ घाइते    

यात्रुवाहक बस दुर्घटना, ३२ घाइते

रौतहट —रौतहटको चन्द्रपुर–२ स्थित पूर्व-पश्चिम राजमार्गको लच्का नजिकै शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् । घाइते सबै खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा बसका चालक समेत घाइते छन् । 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *