१९ भदौ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा रोक्ने वा नरोक्ने भन्ने विषय मुख्य एजेण्डा बनेको छ। दिउँसो चार बजे सुरु भएको बैठक करिब पाँच घण्टासम्म चलेको थियो र सो बैठकमा भण्डारीबारे लामो छलफल भएको नेताहरूले बताएका छन्।
आवाज बिहिनहरुको आवाज


