काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रस्तुत गरेको बजेटमा त्रुटि ‘हरू भेटिएपछि त्यसको छानबिन गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ। यस कार्यदलको संयोजक प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल रहेका छन्। बजेट जस्तो संवेदनशील विषयमा गल्ती हुनु ठूलो विषय भएकाले यसबारे छानबिन गरेर यथार्थ पत्ता लगाउनुपर्ने आवश्यकता देखिएको हो।
आवाज बिहिनहरुको आवाज


