काठमाडौंको सीतापाइलामा एउटै परिवारका ३ जनाको शव फेला

काठमाडौं : काठमाडौंको सीतापाइलामा ३ जना मृत फेला परेका छन् । एउटै परिवारका ३ जनाको शव फेला परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मृत फेला पर्नेमा एक जना महिला र दुई जना बच्चा रहेका छन् ।

घटनास्थलमा प्रहरीको टोलि पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *