२०८३ साल जेठ २२ गते शुक्रबारको राशिफल
मेष : दिन राम्रो छ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने छ । आर्थिक उन्नति हुनेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : दिन सामान्य छ । घमण्डले फाइदा नहुने दिन छ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम देखिन्छ । दाम्पत्य…


