सर्लाही नाकाबाट तस्करी गरी भारत पुर्याइएको ठूलो परिमाणको चिनियाँ सामान बरामद
मलंगवा । सर्लाहीका विभिन्न सीमा नाकाबाट अवैध रूपमा भारततर्फ तस्करी गरी पठाइएको ठूलो परिमाणको चिनियाँ सामान भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । सर्लाहीको सखुअवा र संग्रामपुर नाका प्रयोग गरी भारत पुर्याइएको चिनियाँ लसुन र काँक्रोको बीउ भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले बरामद गरेको हो । शुक्रबार भारतको सीतामढी जिल्लाअन्तर्गत लालबन्दी नाकामा खटिएको एसएसबीको टोलीले…


