चितवनमा बस पल्टिँदा २५ घाइते,मिनी ट्रक दुर्घटना हुदा १९ खसी-बोका मृत
चितवन जिल्लामा आइतबार बिहान दुई घण्टाभित्रै बस र मिनी ट्रक दुर्घटना भएका छन्। पहिलो दुर्घटनामा २५ जना यात्रु घाइते भए भने, दोस्रो दुर्घटनामा १९ खसी-बोका मरेका छन्।
चितवन जिल्लामा आइतबार बिहान दुई घण्टाभित्रै बस र मिनी ट्रक दुर्घटना भएका छन्। पहिलो दुर्घटनामा २५ जना यात्रु घाइते भए भने, दोस्रो दुर्घटनामा १९ खसी-बोका मरेका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी नेता वर्षमान पुनको ‘अध्यादेशमा सहयोग माग्दै फोन गरेको’ दाबीलाई गलत बताएका छन्। उनले अनौपचारिक कुराकानीलाई प्रचारबाजीको विषय बनाइएको आरोप लगाएका छन्।
Mummy फिल्मको च्यारिटी शो विश्वज्योति सिनेप्लेक्समा सम्पन्न! Innerwheel Club of Satdobato का लागि सहयोगार्थ आयोजित कार्यक्रममा कलाकारदेखि समाजसेवीहरूको उपस्थिति।
जसपाको संसदीय दलको बैठक सिंहदरबारमा, अध्यादेशबारे निर्णय गर्न अझै ढिलाइ! सत्तारूढ दलले राष्ट्रिय सभामा बहुमत जुटाउन माओवादीको साथ खोज्दै।
कालीगण्डकी करिडोर अन्तर्गत मुस्ताङमा तीनवटा मोटरेबल पुल निर्माण सम्पन्न, अब सवारी आवागमन सहज!
सरकार अर्थतन्त्र सुधारका लागि सार्वजनिक–निजी साझेदारीलाई प्रवर्द्धन गर्दै दीर्घकालीन कोष पूर्वाधार क्षेत्रमा लगानी गर्ने योजना बनाउँदैछ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ, जसको असर कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदलीको रूपमा देखिएको छ।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस आज बिहान नारायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन्।
‘जाने भए जाम कान्छी’ म्युजिक भिडियो सार्वजनिक भएको छ, जसले समाजमा मानव बेचबिखनजस्तो गम्भीर अपराधबारे सचेतना फैलाउने प्रयास गरेको छ। गोपाल नेपाल जीएमको स्वर, संगीत र शब्द रहेको यस गीतमा समाजका यथार्थपरक घटनालाई प्रस्तुत गरिएको छ।
बर्दगोरिया गाउँपालिकाले निःशुल्क शववाहन सेवा सुरु गर्दै विपन्न परिवारलाई अन्त्येष्टि खर्चका लागि आर्थिक राहत प्रदान गर्न थालेको छ।