पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी बर्षा
गोडैता : देशभरका १० वटा वर्षामापन केन्द्रले खतराको तह पार गरेका छन् । बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरुमा अति भारी वर्षा मापन भएको छ। पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी वर्षा मापन भएको छ। त्यहाँ २७० मिलिमिटर वर्षा मापन भएको। यो अति धेरै भारी वर्षा हो। तराइका अन्य आसपास…


