विरानदीपको ऐतिहासिक टी–२० आई दोहोरो कीर्तिमान
मलेसियाका अलराउन्डर विरानदीप सिंहले टी–२०आईमा ३ हजार रन र १०० विकेट पूरा गर्दै दुर्लभ इतिहास रचे। १०६ खेलमा उनले ३१०० भन्दा बढी रन र १०२ विकेट लिएका छन्।

सर्लाहीको मलंगवामा विवाह पञ्चमीको अवसरमा आज एक दिनका लागि माछामासु र मदिरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लागू गरिएको छ।