अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

अस्ट्रेलियाले डिसेम्बरदेखि १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउँदैछ। यो नियम छल्न ‘एम्पायर फेमिली’ नामक प्रसिद्ध अस्ट्रेलियाली परिवार बेलायत सर्ने तयारीमा छ। सरकारले नियम तोड्नेलाई ५ करोड अस्ट्रेलियाली डलर जरिवाना गर्ने चेतावनी दिएको छ।

Read More
अविरल वर्षाले बीपी राजमार्ग दुबै तर्फ अवरुद्ध

अविरल वर्षाले बीपी राजमार्ग दुबै तर्फ अवरुद्ध

अविरल वर्षाका कारण काभ्रेको विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि बीपी राजमार्ग दुबै तर्फ अवरुद्ध भएको छ। प्रहरीका अनुसार सडक सुचारु गर्न समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

Read More