सर्लाहीको हर्दी खोलामा महिलाको शव फेला

पर्सा : सर्लाहीको पर्सा गाउँपालिका–१ स्थित हर्दी खोला किनारमा एक महिलाको शव फेला परेको छ । बाढी घटेपछि सोमबार बिहान स्थानीयहरूले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार मृतक महिलाको नाम, थर र वतन खुल्न सकेको छैन । उनका अनुसार अन्दाजी ३० देखि ३५…

Read More

बाढीमा डुब्यो चन्द्रको सपना, तर हारेका छैनन् हिम्मत

२० असोज, विराटनगर । कोशी प्रदेशका अन्य जिल्लाहरुमा जस्तै झापामा पनि शनिबार रातिदेखि नै पानी परिरहेको थियो । गाउँ नजिक भएर बग्ने सानोमाई खोला गडगडाएर बगिरहेको थियो । भोलिपल्ट बिहानै उठेर झापा गाउँपालिकाका चन्द्रप्रसाद बस्नेत (३८) आफूले गरेको केरा खेती हेर्न बारीमा निस्किए । कुनै पसाउँदै थिए, कुनै पाकिसकेका थिए ।  छिमेकीहरु पनि आ–आफ्नो नियमित…

Read More

रौतहटमा खोलाले बगाएर बालकको मृत्यु, दुई बालिका बेपत्ता

लालबन्दी : रौतहटमा नुहाउन गएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । राजपुर नगरपालिका–८ बलुवा गोठटोल बस्ने गोनवर मियाको १० वर्षीय छोरा अरवाज मियाको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् । दिउँसो करिब २ बजे घरबाट नजिकै बकैया खोलामा नुहाउन गएका बालकलाई खोलाले…

Read More

मन्त्रीद्वय घिसिङ र अर्याल इलाम जाने कार्यक्रम स्थगित

२० असोज, काठमाडौं । मन्त्रीद्वय कुलमान घिसिङ र ओम प्रकाश अर्याल आज इलाम जाने भनिएको कार्यक्रम स्थगित भएको छ । उनीहरु पहिलो प्रभावित क्षेत्रको अवलोकन गर्न आज ११ बजे त्यसतर्फ जाने तयारी थियो । काठमाडौंबाट नियमित उडानको हवाईजहाजमा झापाको भद्रपुरसम्म जाने र भद्रपुरबाट इलामसम्म हेलिकप्टरबाट जाने कार्यक्रम तय भएको थियो । ‘इलाम जान भनेर काठमाडौंबाट…

Read More

२०८२ साल असोज २० गते सोमबारको राशिफल

२०८२ साल असोज २० गते सोमबारको राशिफल : मेष : दिन सामान्य छ । तपाईंले आज गरेको कारोबार डुब्ने जोखिम छ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही सुधारका संकेत देखिनेछन् । राजनीतिमा संकट आइपर्नेछ । ठूला व्यक्तिको सल्लाह लिएर काम गर्नुहोला । वृष : दिन राम्रो छ । गुम्नै लागेको धन हात लाग्नेछ, लगानी गरेको…

Read More