एमालेमा सबैजसो पदाधिकारी एकमुख- परिस्थिति गम्भीर छ, समीक्षा गरौं
१३ असोज, काठमाडौं । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको नेकपा एमालेको सचिवालय बैठकले तीन वटा निर्णय गरेको छ । महासचिव शंकर पोखरेलले जारी गरेको वक्तव्य अनुसार, दुई वटा निर्णय जेनजी आन्दोलनका घटनाक्रमसँग सम्बन्धित छन् भने अर्को निर्णय केन्द्रीय कमिटी बैठकबारे छ । सचिवालय बैठक चलिरहेकै बेला जेनजी आन्दोलन दमनबारे छाबिनन गर्न गठित…


