‘चीनको ‘जीएसआई’ बारे प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाएर सोध्छौं’

News Summary Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा समर्थन गरेको चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालले जीएसआईमा समर्थन गरेको आधिकारिक धारणा सार्वजनिक गरेको छैन र परराष्ट्र समितिले प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने तयारी गरेको छ। परराष्ट्र समितिका सभापति राजकिशोर यादवले…

Read More

आइफोन १७ भन्दा ५ दिनअघि नै सामसुङको विशेष समारोह, ल्याउँदैछ यस्तो स्मार्टफोन

काठमाडौं। एप्पलले आइफोन १७ सिरिज सेप्टेम्बर ९ मा सार्वजनिक गर्दैछ । तर त्यसको ५ दिनअघि नै प्रतिस्पर्धी कम्पनी सामसुङले ग्यालेक्सी एस २५ एउटा विशेष समारोह गर्दैछ । सेप्टेम्बर ४ मै सामसुङले नयाँ स्मार्टफोनका साथै ट्याबलेट पनि लञ्च गर्ने अपेक्षा गरिएको छ । सामसुङले उक्त कार्यत्रमका लागि आधिकारिक निमन्त्रण पनि जारी गरिसकेको छ । सामसुङले सेप्टेम्बरको…

Read More

उदयपुरमा एक छात्रा विद्यालयमै बलात्कृत, प्रधानाध्यापक पक्राउ

लालबन्दी : उदयपुरमा एक छात्रा विद्यालयमै बलात्कृत भएकी छिन्। बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा विद्यालयमै जबरजस्ती करणीको आरोपमा प्रहरीले प्रधानाध्यापकलाई पक्राउ जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। प्रहरीका अनुसार ४७ वर्षीय प्रधानाध्यापक युवराज श्रेष्ठले भदौ १४ गते बिहान करिब १०:४५ बजे आफ्नै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै…

Read More

सर्लाहीमा पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु

मलंगवा : सर्लाहीमा पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु भएको छ। सदरमुकाम मलंगवा नगरपालिका-६ सुखैनिया निवासी छोटेलाल पासवानकी पाँच वर्षीया छोरी आरुहीको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। बालिका खेल्नेक्रममा पोखरीमा डुब्दा उनको घटनास्थलमै मृत्यु भएको हो। उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाको सम्बन्धमा…

Read More

बारामा दुई मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु

बारा : बारामा दुई मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ का २५ वर्षीय रोशन चौधरी र सप्तरीको बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पण्डितको एलएस न्यूरो अस्पताल परवानिपुरमा र चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु…

Read More

२०८२ भदाै १६ गते साेमबारको राशिफल

२०८२ भदाै १६ गते साेमबारको राशिफल : मेष : प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। वृष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। मिथुन : नयाँ व्यवसाय सुरु गर्ने मौका…

Read More