वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, ४२ जनामा संक्रमण पुष्टि, १२९ अस्पताल भर्ना

News Summary Generated by OK AI. Editorially reviewed. वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको छ र शनिबारसम्म ४२ जनामा संक्रमण पुष्टि भएको छ। वीरगञ्ज महानगरपालिकाले ३२ वटै वडाका स्वास्थ्यकर्मी परिचालन गरी हैजा रोकथामका लागि आपतकालीन अभियान सुरु गरेको छ। महानगरले खानेपानीमा क्लोरिन हाल्ने, घरघरमै सचेतना अभियान सञ्चालन गर्ने र अस्पतालमा बिरामीको अवस्था नियमित अनुगमन गर्ने जनाएको…

Read More

मनास्लु नियाल्ने क्रममा

स्थानीयहरू हिँडेरै एक गाउँबाट अर्काे गाउँ पुगेका भेटिन्थे । सामान ढुवानीको माध्यम खच्चडहरू थिए । पदयात्रुको आकस्मीक उद्धार कार्यका लागि साम्दोमा हेलिकप्टर ओहोर दोहोर गर्ने रहेछ साथै त्यस गाउँमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चौकी समेत रहेछ ।

Read More

संविधानको मर्म अनुरुपको शिक्षा नीति आउन सकेन : उपप्रधानमन्त्री सिंह

७ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाज रुपान्तरणको माध्यम नै शिक्षा भएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान सभाबाट जारी गरेको संविधानको भावना र मर्मअनुरुप शिक्षा नीति अहिलेसम्म आउन नसकेको बताए । हालै मात्र सरकारले विद्यालय शिक्षा विधेयक संसदमा लगेको भन्दै यसलाई अझ प्रभावकारी बनाउने…

Read More
चन्द्रनगर गाउँपालिका कार्यसम्पादनमा सबैभन्दा कमजोर

चन्द्रनगर गाउँपालिकामा ईन्धन मै अनियमितता : अध्यक्ष महतोद्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च

चन्द्रनगर : सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ईन्धन खर्चमा व्यापक अनियमितता भएको महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले औंल्याएको छ। प्रतिवेदन अनुसार गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी ऐन, २०७७ को प्रावधानविपरीत तोकिएको परिमाणभन्दा बढी ईन्धन खर्च लिएको पाइएको छ। यसले पालिकाको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।…

Read More

‘माग्ने राजा’को दोस्रो श्रृंखला ‘माग्ने महाराज’ बन्ने

News Summary Generated by OK AI. Editorially reviewed. फिल्म ‘माग्ने राजा’को दोस्रो श्रृंखला ‘माग्ने महाराज’को टाइटल राखिएको छ र रिजोलुसन पार्टमार्फत यसको घोषणा गरिएको छ। ‘माग्ने राजा’को कथावस्तु ऋणले थिचिएको पात्रमार्फत सामाजिक र राजनीतिक टिप्पणी गर्दै नयाँ र स्वतन्त्र दलको पक्षमा छ। निर्देशक ऋषि लामिछाने निर्देशित फिल्मले शुक्रबार र शनिबार घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेको…

Read More

वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा मोबाइल भ्यानसहित टोली परिचालन

पर्सा : वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको छ । वीरगञ्ज महानगरपालिकामा हैजा रोगका बिरामी भेटिएपछि त्यहाँको खानेपानी परीक्षणका लागि टोली खटिएको र टोलीले पानी परीक्षणको कार्य सुरु गरिरएको खानेपानी मन्त्री प्रदीप यादवले बताए । ‘तराई–मधेस सहित वीरगञ्ज क्षेत्रमा खानेपानीको समस्या छ । यति…

Read More

नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल

७ भदौ, देउखुरी (दाङ) । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताएका छन् । घोराहीमा प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोख्रेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको उल्लेख गर्दै सहमतिबिना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य हुने बताए । ‘दुई…

Read More

कर्णाली चलचित्र महोत्सवले ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिता गर्ने

News Summary Generated by OK AI. Editorially reviewed. कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८२ अन्तर्गत ‘फिल्म स्टोरी बैङ्क’ प्रतियोगिता घोषणा गरिएको छ। प्रतियोगितामा कर्णालीको संस्कृति, इतिहास र सामाजिक यथार्थमा आधारित मौलिक कथा पेस गर्न सकिनेछ। उत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार दिइनेछ र लेखकलाई चलचित्र निर्माणमा पारिश्रमिक दिइनेछ। काठमाडौं…

Read More

‘कहिल्यै पनि म अभिनेत्री बन्न चाहिनँ, म पढ्न चाहन्थें’

News Summary Generated by OK AI. Editorially reviewed. सुप्रिया पाठकले अभिनयमा रुचि नहुँदा पनि आमाले उनलाई गुजराती नाटक ‘मेना गुर्जरी’ मा अभिनय गराउनुभयो र त्यसपछि अभिनयलाई पेशा बनाइन्। सुप्रियाले सन् १९८१ मा फिल्म ‘कलयुग’ बाट फिल्मी यात्रा सुरु गरिन् र १९८३ को ‘बाजार’ ले उनलाई पहिचान दिलायो। २००२ मा स्टार प्लसको टेलिभिजन शो ‘खिचडी’ मा…

Read More