मधेश प्रदेश सरकारको बजेटमा त्रुटि : छानबिनका लागि ६ सदस्यीय कार्यदल गठन
मधेश प्रदेश सरकारले ल्याएको २०८२/८३ को बजेटमा त्रुटि भएको भन्दै छानबिनका लागि सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ।
मधेश प्रदेश सरकारले ल्याएको २०८२/८३ को बजेटमा त्रुटि भएको भन्दै छानबिनका लागि सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको आत्मा न्यायिक स्वतन्त्रता भएको उल्लेख गर्दै त्यसमा कुनै हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
संसदको उद्योग, वाणिज्य तथा श्रम समितिले ‘आयोडिनयुक्त नुन, उत्पादन तथा वितरण ऐन २०५५’ संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऐन पुरानो, अस्पष्ट र व्यवहारमा समस्या देखिएकाले संशोधन जरुरी भएको बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले हामीलाई अरूमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको र त्यस्तो दीप विवेक भएको बताए ।
गुरु पूर्णिमालाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइने गरेको बताउँदै प्रधानमन्त्री ओलीले
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ बुधबार अपरान्ह प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
‘चीनसँग सूचना आदानप्रदानको अभावले नेपालमा विपद्को समस्या आउँछ’
काठमाडौं । नेपाली कांग्रेसले एकैपटक ठूलो संख्यामा नेतादेखि कार्यकर्तासम्मलाई कारबाहीको डण्डा चलाएको छ । गत स्थानीय तह, प्रदेश र संघीय निर्वाचनसम्म पार्टीका आधिकारिक उम्मेदवारहरुलाई असहयोग गरेको भन्दै कांग्रेसले कारबाहीको डण्डा चलाएको हो । पार्टीको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा गत असार ९ देखि १७ गतेसम्म बसेको बैठकले उनीहरुमाथि कारबाहीको डण्डा चलाउने निर्णय गरेको हो…
काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बोलेको विषयमा सबैको चासो बढ्यो । उनले प्रधानमन्त्रीको हालै भएको स्पेन भ्रमणमा गएका केही मानिसहरु उतै बसे भन्ने आरोप थियो । रास्वपाले भिजिट भिसा प्रकरणबारे संसदमा आवाज उठाइरहेको बेला नै यो कुरा आएपछि थप चासो हुने नै भयो । विपक्षी दलहरुले त्यसलाई मसला…
काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले कार्यविधिका बारेमा मंगलबारबाट काम सुरु गरेको र आजको बैठकले अन्तिम रुप दिएको…