"फूल फूल्यो फक्रियो" जीवन, प्रेम र संवेदनाले भरिएको राधिका अधिकारीको पाँचौं गीत

“फूल फूल्यो फक्रियो” जीवन, प्रेम र संवेदनाले भरिएको राधिका अधिकारीको पाँचौं गीत

गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत “फूल फूल्यो फक्रियो” सार्वजनिक भएको छ। जीवन, प्रेम र संवेदनाको मिठो संगालो बोकेको यो गीत गायिका तारा अधिकारीको स्वरमा सजिएको छ भने संगीत दीपक शर्माले भरेका छन्।

Read More
बल्खुमा राप्रपाको प्रदर्शन : राजतन्त्र र हिन्दूराज्यको मागसहित विरोध कार्यक्रम

बल्खुमा राप्रपाको प्रदर्शन : राजतन्त्र र हिन्दूराज्यको मागसहित विरोध कार्यक्रम

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दू राष्ट्रको पुनर्स्थापनाका लागि बल्खुमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले स्थल निरीक्षण गरिसकेको र जनसहभागिता सहितको प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको छ।

Read More