लुम्बिनीमा २३२ घर डुबानमा, दुई जनाको मृत्यु तीन जना बेपत्ता
शनिबार र आइतबारको वर्षाले लुम्बिनीमा मानवीयसँगै भौतिकरुपमा क्षति पुर्याएको छ। यहाँका नदीनालामा पानीको बहाव बढ्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार खोलाले बगाइ दाङमा दुई जनाको मृत्यु भएको छ । सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीमा एक जना, भारतको फकलपरु नालामा बर्दियाका एक जना र…


