2024
विश्वव्यापी भ्रष्टाचार सूचकांकमा नेपालको सुधार
विश्वव्यापी भ्रष्टाचार सूचकांकमा नेपालको स्थान २० वर्षयताकै सुधार भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई आफ्नो सूचीमा समावेश गर्न थालेको सन् २००४ यताको सूचकांकमा २०२३ मा नेपाल सबैभन्दा बलियो स्थानमा पुग्न सफल भएको हो ।
रेशमको आममाफी विरुद्धको सुनुवाइ सरेको सर्यै, आगामी पेशी असारमा
रेशमको आममाफी विरुद्धको सुनुवाइ सरेको सर्यै, आगामी पेशी असारमा
यातायात मन्त्री ज्वालाले प्रहरीलाई दिए इम्बोस्ड नम्बर प्लेट रिड गर्ने मेसिन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला
एमाले कैलाली अधिवेशनको तयारी सुरु, उद्घाटनमा अध्यक्ष ओली आउने
एमाले कैलाली अधिवेशनको तयारी सुरु, उद्घाटनमा अध्यक्ष ओली आउने
विद्यादेवी भण्डारीद्धारा ‘संसद्मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण
विद्यादेवी भण्डारीद्धारा ‘संसद्मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण
पशुपति क्षेत्रका अवैधानिक संरचना हटाउन मन्त्री किरातीको निर्देशन
पशुपति क्षेत्रका अवैधानिक संरचना हटाउन मन्त्री किरातीको निर्देशन
एक जना शाखा अधिकृतसँग ४ करोड ४० लाख गैरकानुनी सम्पत्ति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृतविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।