सप्तकोशीमा खसेको बसबाट सबै २० यात्रुको उद्धार
सप्तकोशीमा खसेको बसबाट सबै २० यात्रुको उद्धार
सप्तकोशीमा खसेको बसबाट सबै २० यात्रुको उद्धार
पाँचपोखरीमा पहिलो पटक महिला म्याराथन र मास ट्रेकिङ कार्यक्रम कात्तिक २ गते आयोजना हुने भएको छ। म्याराथनमा प्रथम स्थान प्राप्त गर्नेलाई नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
रौतहटको जिल्ला प्रशासन कार्यालयले पहिलो पटक जर्मनीका नागरिक फकरुदिन अली अहमद शेखलाई गैर आवासिय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ।
जाँदै गरेको बोलेरो गाडी दुर्घटना, एक जनाको मृत्यु, ४ जना गम्भीर
साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक
२५ ब्यानरले निर्माण गरिरहेको हरर जनराको चलचित्र “ममी” को छायांकन राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसरमा सुरु गरिएको छ। प्रियंका कार्की, सुलक्षण भारती, र दीया मास्के मुख्य भूमिकामा रहेको यस चलचित्रको छायांकन ३० दिनमा पहिलो चरण पूरा गर्ने र दोस्रो चरण तिहारपछि गर्ने योजना छ।
सर्लाही जिल्लाको बागमती नगरपालिकास्थित सोल्टी बजारमा ५१ औं वार्षिकोत्सवको इन्द्र जात्रा मेला महोत्सव आज मिति २०८१ साल असोज १ गते मङ्गलवारबाट सुरु भएको छ।
सभामुख देवराज घिमिरे ले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली सँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका छन् ।