सुक्खा पहिरोले खोपासी–च्याम्राङबेंसी सडक अवरुद्ध, यातायात ठप्प

सुक्खा पहिरोले खोपासी–च्याम्राङबेंसी सडक अवरुद्ध, यातायात ठप्प

काभ्रेपलाञ्चोकको खोपासी–च्याम्राङबेंसी सडकखण्ड सुक्खा पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ। पार्थलीमा करिब ५० मिटर सडक पुरिएको छ, जसले स्थानीय बासिन्दाको आवतजावतमा गम्भीर समस्या उत्पन्न गरेको छ।

Read More
सरकारले गौतमबुद्ध र पोखरा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न कार्ययोजना अघि बढायो

सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न कार्ययोजना अघि बढायो

नेपाल सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न कार्ययोजना अघि बढाएको छ। एयरलाइन्सलाई विभिन्न सेवामा सहुलियत प्रदान गर्दै यी विमानस्थलहरूलाई नियमित अन्तर्राष्ट्रिय उडानका लागि आकर्षक प्याकेज ल्याउने योजना गरिएको छ।

Read More

पर्सामा चार सय ६८ हेक्टर वन अतिक्रमणः जनशक्ति नहुँदा अनुगममा समस्या

वीरगञ्ज : पर्सामा चार सय ६८ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाका साझेदारी, सामुदायिक र धार्मिक वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती तथा घरटहरा निर्माण गरेका छन् । डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले पर्साभरिका चार सय ६८ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमणमा परेको जानकारी दिए। ‘स्थानीयवासीले साझेदारी तथा धार्मिक वनलाई कब्जा गरेर खेतीपाती तथा…

Read More
पहिरोबाट महाकाली लोकमार्ग अवरुद्ध

पहिरोबाट महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला, ३ भदौः गए राति परेको वर्षाका कारण पहिरोले महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडक अवरुद्ध बनेको छ । लोकमार्गको कठपते नक्तड, पनेबाज, ऐरिछाना र मालिकार्जुन गाउँपालिकाको धामीगाडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्धहुँदा जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् । दार्चुलाबाट महेन्द्रनगर, काठमाडौँ आउने दिवा तथा रात्रिसेवाका बस सडक…

Read More