प्रधानमन्त्री ओलीसँग वायुसेवा सञ्चालकको छलफल

प्रधानमन्त्री ओलीसँग वायुसेवा सञ्चालकको छलफल

काठमाडौँ, २ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायुसेवा सञ्चालकले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री ओलीसँग हवाई क्षेत्रको सुधारका साथै यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे विमान सञ्चालकसँग परामर्श गरेका हुन् । प्रधानमन्त्री ओलीसँग मुलुकको समग्र हवाई क्षेत्रका समसामयिक विषयमा कुराकानी भएको…

Read More
गोसाइँकुण्ड तीर्थयात्रामा नुवाकोटतर्फको पदमार्गबाट तीर्थालुको संख्या वृद्धि

गोसाइँकुण्ड तीर्थयात्रामा नुवाकोटतर्फको पदमार्गबाट तीर्थालुको संख्या वृद्धि

जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्ड स्नान गर्न जाने तीर्थयात्रीहरूको संख्या नुवाकोटतर्फको पदमार्ग हुँदै उल्लेख्य रूपमा वृद्धि भएको छ। यसवर्ष नुवाकोटको दुप्चेश्वर गाउँपालिका हुँदै तीन हजारभन्दा बढी तीर्थयात्री गोसाइँकुण्ड पुगेका छन्।

Read More

सोलुको थामेमा तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन सञ्चार मन्त्री गुरुङको निर्देशन

काठमाण्डौःसञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ । हिमताल फुटेर थामे खोलामा आएको बाढीको कारण पर्यटकीय गाउँ थामे सञ्चार सम्पर्कविहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि मन्त्री गुरुङले तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन दिनुभएको हो । गत साउन ३१…

Read More
पर्सामा ठूलो परिमाणको लागुऔषध ओसारपसारको खुलासा, प्रहरीले चरेस र गाँजासहित थुप्रै पक्राउ

पर्सामा ठूलो परिमाणको लागुऔषध ओसारपसारको खुलासा, प्रहरीले चरेस र गाँजासहित थुप्रै पक्राउ

पर्साको ग्रामीण भेगबाट ठूलो परिमाणको लागुऔषध ओसारपसार भइरहेको खुलासा भएको छ। पछिल्लो समय पर्सा प्रहरीले चरेस र गाँजासहित थुप्रै व्यक्तिहरूलाई पक्राउ गरेको छ, जसमा ४८९ किलोग्राम चरेस र ३० किलोग्राम गाँजा फेला परेको छ।

Read More
अवैध भिओआइपी सञ्चालन गर्ने दुई पक्राउ

रुरल डेभलपमेन्ट सहकारीका अध्यक्ष आङबाबु राई पक्राउ

काठमाडौं, ०२ भाद्र। बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेको अभियोगमा सोह्रखुट्टेका रुरल डेभलपमेन्ट ऋण तथा बचत सहकारीका अध्यक्ष आङबाबु राई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशनमा सोह्रखुट्टे प्रहरी वृतले राईलाई गत साता पक्राउ गरेर अनुसन्धान थालेको छ । काठमाडौं महानगरपालिकाले पठाएको प्रतिवेदन र बचतकर्ताको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।…

Read More