धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

धनुषाको मिथिला बिहारी नगरपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिकाकी १० वर्षीया सन्ध्या यादवको डुबेर निधन भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More
डिजेल बोकेको ट्यांकरले ठक्कर दिँदा दुईजनाको मृत्यु

डिजेल बोकेको ट्यांकरले ठक्कर दिँदा दुईजनाको मृत्यु

सप्तरीमा डिजेल बोकेको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। मृतकमध्ये महेश कुमार मेहताको घटनास्थलमै र जयप्रकाश मेहताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्यांकर चालक मिथलेश यादव घाइते छन्।

Read More
कोटिहोम क्षेत्रमा गएराती तनाबग्रस्त : पत्रकार माथि हातपात, दुई जना पक्राउ

कोटिहोम क्षेत्रमा गएराती तनाबग्रस्त : पत्रकार माथि हातपात, दुई जना पक्राउ

हिन्दुहरुको पबित्र धार्मिकस्थल पशुपति क्षेत्रमा आयोजित कोटिहोम क्षेत्रमा गएराती तनाबग्रस्त भएको छ।

कोटिहोमका मुख्य आयोजक एबम कथाबाचक विजय कृष्णमूर्ति जी महाराजलाई पक्राउ गर्न प्रहरी पुगेको हो।

उनका समर्थकहरुले नाराबाजी गरेर बिरोध गर्दा तनाबग्रस्त भएको हो।

Read More
फ्रेन्च लिग वान

फ्रेन्च लिग वान : पिएसजीको विजयी शुरुवात, ले हार्भेलाई ४-१ गोल अन्तरले हरायो

फ्रेन्च लिग वानको पहिलो खेलमा पिएसजीले ले हार्भेलाई ४-१ गोल अन्तरले पराजित गर्दै सिजनको विजयी शुरुवात गरेको छ। पिएसजीका ली कांग इन, ओसुमान डेम्बेले, ब्राडली बार्कोला, र रांडल कोलो मुआनीले एक-एक गोल गरेका छन्।

Read More