पोखरासँगको हवाई र स्थलमार्ग टुट्यो

अविरल वर्षापछिको पहिरोले पोखरा जोड्ने सबैतिरका राजमार्ग अवरुद्ध भएका छन्। वर्षाका कारण राजमार्गका ठाउँठाउँमा पहिरो खसेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बताएको छ। मुख्य राजमार्ग सहित भित्री सडक पनि पहिरो खसेर अवरुद्ध भएको प्रहरीले बताएको छ।   स्थलमार्गसँगै पोखरासँगको हवाई यातायात पनि पूर्णरुपमा अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ। वर्षाका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल…

Read More

बलात्कारपछि महिलालाई बीभत्स घाइते भएका आरोपी जेल चलान –

हरिवनः बलात्कारपछि महिलाको गुद्धद्वारमा मकैको ढोड पसाएर अचेत बनाएको आरोपमा पक्राउ परेका व्यक्ति जेल चलान भएका छन्। बसबरिया गाउँपालिका वडा नम्बर ३ बस्ने रमण माझीलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार पठाएको हो। गएको जेठ १३ गते बागमती नगरपालिका वडा नं ४ जिरायतस्थित डाँडा टोलदेखि नयाँ बस्ती आवतजावत गर्ने कच्ची सडक बाटोको किनारामा नामथर नखुलेकी…

Read More

उपत्यकाका नदीहरुमा जलसतह बढेपछि करिडोरका सडक डुबानमा

गए राति देखिको लगातार वर्षाका कारण काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरुमा जलसतह बढेको छ।  केही स्थानहरु डुबानमा परेका छन्। पानी नियमित परिरहेकोले नदीहरुमा जल प्रवाह अझै बढ्न सक्ने देखिएको छ। यहाँका कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ। वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ। जल…

Read More

राप्तीमा बाढीले खतराको चिन्ह पार गर्यो,कुसुमका गाउँ डुब्न थाले

अविरल वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा आएको बाढीले खतराको चिन्ह पार गरेको छ। बाढीले केही गाउँहरू समेत डुबानमा पारेको छ। बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो १ः३० बजेको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ७ मिटर १० सेन्टिमिटर पुगेको छ। कुसुमस्थित बाढी मापन केन्द्रमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर (खतराको चिन्ह) पुगेपछि राप्तीको…

Read More

पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार

गुल्मीको रुरुक्षेत्र गाउँपालिका-३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ। घर माथिबाट अचानक पहिरो जाँदा  पुरिएकी रुरुक्षेत्र-३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए। उनले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताए। प्रकाशित: २२ असार २०८१ १३:४६ शनिबार

Read More

पहिरोले मुग्लिङ-पोखरा सडकखण्ड अवरुद्ध

भारी वर्षापछि पहिरो खस्दा मुग्लिङ–पोखरा सडकखण्ड अवरुद्ध भएको छ। तनहुँको म्याग्दे गाउँपालिकास्थित तुर्तुरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

Read More

आज सर्लाहीसहित यी ४९ जिल्ला बाढीको जोखिममा –

लालबन्दी : निरन्तर वर्षा भइरहेका कारण आज (शनिबार) देशभरकै खोला, नदीमा बाढीले क्षति पुर्‍याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आम नागरिकलाई सुझाव दिएको छ। महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आज देशका ७ जिल्ला बाढीको उच्च जोखिममा देखिएका छन्। बाढी महाशाखाले भनेको छ, ‘आज पाल्पा, स्याङ्जा, गुल्मी,…

Read More

रिलका राई माइला र रियलका ‘राई माइला’ हरू

पछिल्लो समय एउटा गीत निकै चर्चित छ-राई माइलाले गाउँ छाड्यो रे। गीतको धुन, परिवेश, र संगीत मात्र होइन, यसमा उनिएका यथार्थ शब्दले धेरैको मन छोएको छ। झट्ट हेर्दा कालीप्रसाद बास्कोटाको संगीत र श्रवण मुकारुङको शब्दले सुसज्जित यो गीत अहिले मात्र बजेको सुनिन्छ तर यो गीतको सुस्केरा समयले पहिल्यैदेखि बजाउँदै आएको प्रस्ट छ। यो गीत मात्र…

Read More

वर्षाका कारण खसेको पहिरोले वीपी राजमार्ग अवरुद्ध

लगातारको वर्षापछि खसेको पहिरोले वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ। वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–२ को कमेरेफाँटमा लेदो सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।  प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–६ अक्करे भीर र फिक्कल गाउँपालिका–२ सुम्नाम बेंशीमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ।…

Read More

पहिरोले कर्णाली राजमार्ग अवरुद्व | Nagarik News

वर्षाले आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने गगने खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। दैलेख–कालिकोटखण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। दहीखोला र कालिखोलाको बीचको गगने खोला  दैलेख खण्डकै पादुका लगाएका  ठाउँमा सडक अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख…

Read More