ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ?

काठमाडौँः जुलाई २१ आइतवार बिहान, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफ्ना नजिकका व्यक्तिहरू र सल्लाहकारहरूलाई आफ्नो घर, नेभल अब्जर्भेटरीमा बोलाइन् । सबैलाई कुनै जानकारी नदिई छोटो सूचनामा आउन भनियो । राष्ट्रपति बाइडेनले बिहान कमला ह्यारिसलाई राष्ट्रपतिको दौडबाट आफ्नो नाम फिर्ता लिएको बताएका थिए । ह्यारिसले आफ्नो टोली तयार पारेकी थिइन् । बाइडेनले आधिकारिक रूपमा स्थानीय समय…

Read More

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँः विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन् । सन् २०२३ को तथ्यांकअनुसार विश्वभर ७३.३ करोड मानिसले पर्याप्त खाना पाउन सकेका छैनन् । एकै समयमा, २०१९ को तुलनामा, तिनीहरूको संख्या १५.२ करोडले बढेको छ । त्यस्तै अफ्रिकाको अवस्था भने अझ खराब छ । अफ्रिकामा प्रत्येक पाँचौं व्यक्तिले खानाको समस्या सामना गर्दछ । विश्वमा खाद्य…

Read More
अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

काठमाण्डौः कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन । पशुचौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभावी छाड्ने प्रवृति कायमै छ । यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ । पशु कल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थी फाइदा हुन्जेल पशुचौपायाको स्याहारसुहार गर्ने र काम नलाग्ने…

Read More
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

काठमाण्डौः  मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा सो परिमाणको यार्सागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिनुभयो । उक्त परिमाणको यार्सागुम्बा निकासीबाट रु १६ लाख ५७ हजार पाँच…

Read More
व्यास नगरपालिकामा स्तनपान कक्ष निर्माण

व्यास नगरपालिकामा स्तनपान कक्ष निर्माण

काठमाण्डौः तनहुँको व्यास नगरपालिका कार्यालय परिसरमा स्तनपान कक्ष निर्माण गरेको छ । शिशु बोकेर सेवा लिन आउने सेवाग्राही तथा महिला कर्मचारीलाई स्तनपान गराउन सहज होस भन्दै स्तनपान कक्ष निर्माण गरिएको हो । खुल्ला स्थानमा बसेर स्तनपान गराउन असहज हुने भएकाले उनीहरुको सहजीकरणका लागि नगरपालिकाको प्रशासनिक खर्चमा स्तनपान कक्ष निर्माण गरिएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम…

Read More
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

काठमाण्डौः करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो । तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा  पहिलो चरणमा रु ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । आर्थिक…

Read More
पाकिस्तानलाई हराउदै श्रीलंका महिला एशिया कपको फाइनलमा

पाकिस्तानलाई हराउदै श्रीलंका महिला एशिया कपको फाइनलमा

काठमाडौँः श्रीलंका जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार राती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १४१ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाउदै…

Read More
देशभर मनसुनी वायुको प्रभाव रहने पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव रहने पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव रहने हुनाले आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  केही स्थानहरूमा तथा बाँकी प्रदेशका  एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

Read More
यूएईमा मृत्युदण्ड सजाय पाएका श्रेष्ठ फर्किए

यूएईमा मृत्युदण्ड सजाय पाएका श्रेष्ठ फर्किए

काठमाण्डौः  युनाइटेड अरब इमिरेट्स (यूएई) मा मृत्युदण्ड सजाय पाएका ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३ दियालेका भुवन श्रेष्ठ नेपाल फर्किएका छन् । यूएईको सारजाह जेलमा कैदी जीवन बिताइरहेका श्रेष्ठ बुधबार राति स्वदेश फर्किएका हुन् । एउटै कम्पनीमा कार्यरत गम्भीर घाइते नवलपुरका बाबुराम आले मगरलाई उपचारका लागि अस्पताल लैजाँदा उनको मृत्यु भएपछि श्रेष्ठलाई दुबई प्रहरीले पक्राउ गरेको थियो ।…

Read More

नेतन्याहू र बाइडेनबीच इजरायल–हमास युद्ध अन्त्यका लागि छलफल

काठमाण्डौः अमेरिकी संसद्मा बोल्दै हमासविरुद्ध ‘पूर्ण विजय’ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार सोही बिषयमा वासिङ्टनमा राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नुभएको छ । नेतन्याहुले गाजा युद्धको विरोध गर्ने अमेरिकीहरूलाई ‘मूर्ख’ को संज्ञा दिनुभएको छ । हमासले युद्ध अन्त्य गर्ने र बन्धक बनाइएकाहरूलाई फिर्ता गर्ने प्रयासमा प्रधानमन्त्री नेतन्याहूले अवरोध पु¥याएको आरोप लगाएको…

Read More