पेट्रोल र डिजेलको मूल्य बढ्यो –
लालबन्दी : नेपाल आयाल निगमले पेट्रोल र डिजलको मूल्य बढाएको छ। सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठ्कले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा…


